協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Thursday, February 28, 2019
खाता के हो
खादा : भनेको के हो भन्ने बारे!!!
खाः हिउँ , ताक : चिन्ह अर्थात लगाउने
खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होसभानि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइद्नु हो ।
यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउनेभएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ ।
यो बिशेषतः ३ कार्यमा प्रयोग गरिन्छ ।
मानव जिवनमा बिशेषतः ३ महत्वपुर्ण कार्यहरु हुन्छन् ।
जन्म, विवाह (शुभकार्य) र मृत्यु
विशेषत: यी तीन कार्यमा प्रयोग गरिन्छ । बोद्धमार्गीहरुले हरेक शुभ कार्यमा यो प्रयोग गर्ने प्रचलन सदियौंदेखि रहेको छ । यदि खादा नभएमा बौद्धमार्गीहरुको कुनैपनि कार्य गर्न सकिन्दैन ।
यसमा टाशी ताकगे अर्थात अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभआर्शिबादको हरफहरु लेखेको हुन्छ ।
१. ङिन्मो देलेग छेन्देलेग : दिनमापनि शुभमंगल होस र रातमापनि शुभमंगल होस् ।
२. ङिन्मोइ गुङ्याङ् देलेगसिं : दिनमापनि त्यसैगरि शुभमंगल भैरहोस ।
३. ङिन्छेन् तकतु देलेक्पा : दिनरात सदा शुभमंगल होस्
४. कोन्छ्योग् सुमगी टाशीस्योग : त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।
अष्टमंगल : यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्द्छ ।
१. छाता : शिर २. बिजयध्वजा : शरिर, ३. माछा : आँखा, ४. कलश : घाँटी, ५. कमलको फुल : जिब्रो, ६. श्रीवत्स : छाती, ७. शंख : ध्वनी, स्वर, ८. चक्र : पैदला, यसले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।
खादा पाँच रंगको हुन्छ :
यो रंगको अर्थ लामा अर्थात टिबेटन भाषा र नेपाली तथा हिन्दुधर्मीलम्बि भाषामा फरकफरक रहेको छ ।
सेतो : बैरोचना बुद्ध, पहेलो : रत्न सम्भव, रातो : अमिताब बुद्ध, निलो : अक्ष्योभ्य बुद्ध, हरियो : अमोधसिद्दि बुद्ध ।
नेपाली भाषामा सेतो : पवित्र, पहेलो : शान्ती, रातो : शक्ति, निलो : प्रगति, हरियो : शौभाग्य
पाँच रंगले पञ्चतत्वलाई पनि जनाउदछ ।
रातो : अग्नि तत्व, पहेलो: पृथ्बी तत्व, निलो : आकाश तत्व, हरियो : जल तत्व, सेतो : वायु तत्व ।
टीका शेर्पा, मिलन तामाङ ।
बुद्ध बचन अनुबाद समिति नेपाल
खादा प्रयोग गर्नेले २ मिनेट समय दिएर पढ्नुस पहिला यसको महत्व बुझ्नुस र सेयर गरेर यसको वास्तविक महत्व थाहा नभएकासम्म पुरयाउनुस -
खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो । खादालाइ शुभ संकेतकाे रूपमा लिइन्छ । यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबैस्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो ।
खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ?
खादा जसरी हाम्रो देशमा तराइ पहाड़ हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दु:खद आत्मालाइ शान्ती मिल्नको लागी खाता चडाइएको हाे । ७ औं शताब्दीदेखी क्रमशः विकास र विस्तार हुँदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन् ।
खादाको धार्मिक अर्थ - खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यतय सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएका देख्न सकिन्छ । सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो ।
खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।
१. धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा यसको अर्थ शुभ सायिदको प्रतीक हो ।
३. भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शङ्ख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८. धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेकाे छ ।
१. निलो काे अर्थ आकाश
२. पहेँलो काे अर्थ जमीन/माटो
३. रातो काे अर्थ अग्नी
४. सेतो काे अर्थ बादल
५. हरियो काे अर्थ जङ्गल हाे भन्ने बुभिन्छ ।
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको संकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र संकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविस्कार मानिन्छ । तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने प्रयोग नगर्ने कार्यहरु भइरहेका छन् । वास्तविक अरुको दाँजोमा खादा सस्तो र कुशल कर्मको लाभ दायिक भएकोले धेरै भन्दा धेरै प्रयोग गर्नु जरूरी देखिन्छ । साथै यस कार्यमा सबै साथ दिएर अगाडि बढ्नुपर्ने हुन्छ ।
Wednesday, February 27, 2019
के हो त मगर दिवश?
मगर दिवस भनेको केहो र किन मनाईन्छ ?
त्यसैगरी कहिले देखी मनाउन सुरु गरिएको हो ?
छोटो जानकारी यहा प्रस्तुत गर्दै छौ ।
२०३९ साल फागुन १५ गते नेपाल लाङ्घाली परिवार संघ को प्रर्थम अधिवेसन सम्पन भएको सम्झनामा मनाउन थालीएकोहो । मगर हरुको संगठानिक हेर्दा १९९७ सालमा प्रवाक्ष दार्जिलीङ् देखि सुरुभएकोहो तर संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएकोहो २०१२ सालमा गुल्मी जिल्लाको भासे गाउँ मा पदम बहादुर घर्ती मगर को अध्यक्षतामा वृहत मगर भेला गरिएकोथियो त्येसैभेलाले म्यग्दिको औलो गाउँमा हर्क जित पुन मगर को अध्यक्षतामा मगर हरुको हक, अधिकारको लागी एउटा समिती गठन भएकोथियो २०१४ सालमा तनहुमा जिने आले मगरको सहयोगमा वृहत कार्यक्रम गरिएकोथियो २०२८ सालमा काठमाण्डौ मा मगर बिध्यार्थी हरुलाई एकजुट् गरिएकोथियो खिलध्वज श्रीस मगर को अध्यक्षतामा लाङ्घाली परिवार संघ र डा.हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा २०३६ सालमा लाङ्घाली परिवार संघ खोलीयो २०३८ सालमा बुटवल मा हेम बहादुर पुन को अध्यक्षतामा २०३९ मा तनहुको दमौली मा प्रर्थम केन्दिय माहादिवेसन मा हेम ब.पुन मगर लाई अध्यक्ष चईन गरियो र २०४८ सालमा नेपाल का पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गी मगर ज्युको अध्यक्षतामा नेपाल लाङ्घालि परिवार संघ को नाम परिवर्तन
गरि नेपाल मगर संघमा नामकरण गरियो संसार भरिछरीएर बसोवास गर्दै आएका मगर समुदाय हरुले आफ्नो पहिचानलाई जोगाउन साथै मगर हरुमा आपसी मित्रता,भाईचारा,बन्धुत्व,सध्दाव,साथै मगर एकता सधै नयमहोस भन्ने उध्देश्यले मगर दिवस मनाउन थालिएकोहो मगर जातीको मौलिक,
सस्कार, सस्कृती,कला,धर्म,भाषा ले बनेको बहु आत्यामिक पहिचान जस्तो आफ्नो सरल मगराती जिवनसैलीछ जस
लाई नेपाल आदिवासी मुलवासी मंगोल अथवा मगरजाती समुहमा चिनीदै आएकोछ मगर जातीको बिशेषता भनेको
सोझो,मेहनती,बिश्वासिलो,ईमान्दार,देशभक्ती,अनि सहासिलो आदि आदि..हुन
मगर संघको मुल उध्दश्य जातियचेतना,जनजागरण,भेष भुषा,धर्म,संस्कृती,सस्कार,सरक्षण,सवदन, कला,जिवनप्रर्तीकोखोजी,सामाजिक निकासका कार्यसैली,कार्यदिसा र कार्य योजनाका थालनी हरु हुन । मगर हरुको पुख्यौली
थलो मगरात हो भने मगर हरुको पुख्यौली भुमी ब्राह्र मगरात र अठार मगरात भनिएपनि गण्डक क्षेत्र,कर्णाली
क्षेत्र,मगर हरुको मुलथलोहो ।
त्यसैगरी कहिले देखी मनाउन सुरु गरिएको हो ?
छोटो जानकारी यहा प्रस्तुत गर्दै छौ ।
२०३९ साल फागुन १५ गते नेपाल लाङ्घाली परिवार संघ को प्रर्थम अधिवेसन सम्पन भएको सम्झनामा मनाउन थालीएकोहो । मगर हरुको संगठानिक हेर्दा १९९७ सालमा प्रवाक्ष दार्जिलीङ् देखि सुरुभएकोहो तर संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएकोहो २०१२ सालमा गुल्मी जिल्लाको भासे गाउँ मा पदम बहादुर घर्ती मगर को अध्यक्षतामा वृहत मगर भेला गरिएकोथियो त्येसैभेलाले म्यग्दिको औलो गाउँमा हर्क जित पुन मगर को अध्यक्षतामा मगर हरुको हक, अधिकारको लागी एउटा समिती गठन भएकोथियो २०१४ सालमा तनहुमा जिने आले मगरको सहयोगमा वृहत कार्यक्रम गरिएकोथियो २०२८ सालमा काठमाण्डौ मा मगर बिध्यार्थी हरुलाई एकजुट् गरिएकोथियो खिलध्वज श्रीस मगर को अध्यक्षतामा लाङ्घाली परिवार संघ र डा.हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा २०३६ सालमा लाङ्घाली परिवार संघ खोलीयो २०३८ सालमा बुटवल मा हेम बहादुर पुन को अध्यक्षतामा २०३९ मा तनहुको दमौली मा प्रर्थम केन्दिय माहादिवेसन मा हेम ब.पुन मगर लाई अध्यक्ष चईन गरियो र २०४८ सालमा नेपाल का पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गी मगर ज्युको अध्यक्षतामा नेपाल लाङ्घालि परिवार संघ को नाम परिवर्तन
गरि नेपाल मगर संघमा नामकरण गरियो संसार भरिछरीएर बसोवास गर्दै आएका मगर समुदाय हरुले आफ्नो पहिचानलाई जोगाउन साथै मगर हरुमा आपसी मित्रता,भाईचारा,बन्धुत्व,सध्दाव,साथै मगर एकता सधै नयमहोस भन्ने उध्देश्यले मगर दिवस मनाउन थालिएकोहो मगर जातीको मौलिक,
सस्कार, सस्कृती,कला,धर्म,भाषा ले बनेको बहु आत्यामिक पहिचान जस्तो आफ्नो सरल मगराती जिवनसैलीछ जस
लाई नेपाल आदिवासी मुलवासी मंगोल अथवा मगरजाती समुहमा चिनीदै आएकोछ मगर जातीको बिशेषता भनेको
सोझो,मेहनती,बिश्वासिलो,ईमान्दार,देशभक्ती,अनि सहासिलो आदि आदि..हुन
मगर संघको मुल उध्दश्य जातियचेतना,जनजागरण,भेष भुषा,धर्म,संस्कृती,सस्कार,सरक्षण,सवदन, कला,जिवनप्रर्तीकोखोजी,सामाजिक निकासका कार्यसैली,कार्यदिसा र कार्य योजनाका थालनी हरु हुन । मगर हरुको पुख्यौली
थलो मगरात हो भने मगर हरुको पुख्यौली भुमी ब्राह्र मगरात र अठार मगरात भनिएपनि गण्डक क्षेत्र,कर्णाली
क्षेत्र,मगर हरुको मुलथलोहो ।
नेपाल बिकासको मुल बाधक नै बाहुन वाद
मेरा बाहुन साथी, गुरु, मित्र, शिष्य, शुभचिन्तक, सहयोगी आदि सबै छन् । मेरो पेसागत, प्राज्ञिक, परामर्श सेवा, जन–वकालतलगायत कार्यमा मलाई सहयोग गर्ने बाहुन पनि थिए र छन्, अरू पनि थिए र छन् । नेपालका बाहुन, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत र विदेशी कसैको पनि विचारसँग सहमत भएजति सहमत र असहमतजतिमा असहमत हुन सहमत छु तर असहमति विचारसँग हो, व्यक्तिसँग होइन । मेरा विचारसँग सहमत हुने बाहुन पनि छन् र असहमत हुने बाहुन पनि छन् । अरू पनि त्यस्तै छन् ।
सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु ।सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ । आदिवासी जनजातिको दृष्टिमा बाहुन आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ ।
Saturday, February 23, 2019
Move your Mind not Only Money
Move your mind,not only money.
I have been thinking about such things from long ago. Whether everything is free hotel or what everything can not do free coffee shop. Users can always use any service for free. And when I think that "This space is awesome and I want you to keep it alive in the future" after using it, I will donate money (or anything else) in the form of donation. Different from trading, to say to the last, "Think what you want to do when you move as if your mind wants to do it". In order to continue the activity it is necessary to sell about every month this cost, how the cost is, how the turnover rate is, activities that can depart from that way, but surviving in a great cycle I thought that the space that I am able to do (alive and made use of each other) can not be created in this world.
Chochangi Tool______
नेपाल मगर संघ जापान क्षेत्रिया समिती कान्तो(टोक्यो)क्षेत्रको पहिलो अधिवेशन
नेपाल मगर संघ जापान क्षेत्रिया समिती कान्तो(टोक्यो)क्षेत्रको
आज सम्पन्न अधिबेसन बाट नव निर्बाचित सम्पूर्ण कार्यसमितीलाई
हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ||
नेपाल मगर संघ जापान क्षेत्रिया समिती कान्तो कार्यसमिती :-
अध्यक्ष : रित राना मगर
उपाध्यक्ष : विजय थापा मगर
उपाध्यक्ष : रुद्र थापामगर
उपाध्यक्ष : म् निष मगर
उपाध्यक्ष : खडक पुन मगर
महिला उपाध्यक्ष :जिना पुन मगर
सचिव ; महेन्द्र खपाङ्गी मगर
सह–सचिव: नारायण बुढा मगर
कोषाध्यक्ष: रमेश राना मगर
सह–कोषाध्यक्ष : चेत बहादुर थापा मगर
सदस्यहरु :
मिषट्रि राना मगर
मिन वहादुर थापा मगर
चेतन राना मगर
बल बहादुर घर्ती मगर
सविन थापा मगर
आशिमा ख मगर
दिलिप राना मगर
रविन मगर
अनुज मगर
तुल प्रसाद गलामी मगर
हेम राना मगर
छोप्पा मगर
अस्मिता मगर
सांस्कृतिक संयोजक: चेतन घर्ती मगर
खेलकुद संयोजक :भिक्टर ठाडा मगर
आज सम्पन्न अधिबेसन बाट नव निर्बाचित सम्पूर्ण कार्यसमितीलाई
हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ||
नेपाल मगर संघ जापान क्षेत्रिया समिती कान्तो कार्यसमिती :-
अध्यक्ष : रित राना मगर
उपाध्यक्ष : विजय थापा मगर
उपाध्यक्ष : रुद्र थापामगर
उपाध्यक्ष : म् निष मगर
उपाध्यक्ष : खडक पुन मगर
महिला उपाध्यक्ष :जिना पुन मगर
सचिव ; महेन्द्र खपाङ्गी मगर
सह–सचिव: नारायण बुढा मगर
कोषाध्यक्ष: रमेश राना मगर
सह–कोषाध्यक्ष : चेत बहादुर थापा मगर
सदस्यहरु :
मिषट्रि राना मगर
मिन वहादुर थापा मगर
चेतन राना मगर
बल बहादुर घर्ती मगर
सविन थापा मगर
आशिमा ख मगर
दिलिप राना मगर
रविन मगर
अनुज मगर
तुल प्रसाद गलामी मगर
हेम राना मगर
छोप्पा मगर
अस्मिता मगर
सांस्कृतिक संयोजक: चेतन घर्ती मगर
खेलकुद संयोजक :भिक्टर ठाडा मगर
Friday, February 22, 2019
माईत जिवन र जोयाको
माईत
जिवन र जोयाको
परिवार
हसिला र पोटिला सालीहरु
सरल भाषा_शैंली,
अैचो पैचो छिमेकी
हातेमालो समाज
ट्याड्.कुली नृत्य
बोक्नै नस्कने सम्मान र सद्वभाव अनि माया
यो क्षणको बयान म गरु कसरी,म बिर्सु कसरी
फेरि पुगियो समुन्द्रिय टापु फिलिपीन
#Start_remaining_Innovation
Thursday, February 21, 2019
色んなことがあったからこそ今がある
色んな事がありました
色んな朝を迎えました
色んな愛に出逢いました
色んな形がありました
.色んな罪を犯しました
色んな人を傷つけました
色んな間違いもありました
色んな出来事学びました
そうして今ここにいる
Wednesday, February 20, 2019
गोरखा राजा मानसिङ खड्कामगर र दशै टिका
राजा मानसिङ खड्कामगर र दशै टिका
गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ। बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे। लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्यो । तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छ्।मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए। उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो।आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे । मानसिङ खड्कामगर राजा भएकोमा त्यहाका खस आर्यहरुलाई मन परेको थिएन । त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए।उसको पक्षमा धेरै गोरखाली मगरहरु थिए । त्यहाका खस आर्यहरु नारायण अर्याल,सर्बेस्वर खनाल,भुसाल अर्याल,भगीरथ पन्त मिलेर गंगारामलाई पनि बिभिन्न प्रलोभन देखाइ आफ्नो पक्षमा पारे। यी षड्यन्त्रकारीहरुको सङ्गठन मजबुत भयो । अन्तमा द्रब्य शाह सङ्ग मोटो रकम लिएर राजा मानसिङ खड्का विरुद्धको अभियानमा यिनिहरु सकृय भए । नारायण अर्याल र गङगाराम मिलेर गोर्खाली जनतालाई राजा मानसिङ् मगरको बिरुद्धमा उचाल्न थाले । आफु बिरुद्ध आफ्नै मगर भाईबन्धुहरुले धोका देला भनेर राजा मानसिङले कहिल्यै सोचेनन । चैत्र अष्टमीको दिन आफ्नै दरबारमा चेलीबेटी, इष्टमित्र, भाइभारदारहरुलाई बोलाई नाचगान, खानपिन गरी मनोरन्जन गरिरहेको अवस्थामा पूर्व योजना अनुसार द्रब्य शाहको फौजले चारैतिर घेरा हाली आक्रमण गर्यो ।
गोरखाली सेनाले रातभरि बहादुरी साथ लडे। युद्धमा लड्दा लड्दै राजा मानसिङले वीरगति प्राप्त गरे । त्यसपछि द्रब्य शाह गोरखाको गद्दिमा बसे। यसरी षड्यन्त्र एवम कायरतापूर्ण तरिकाले गोर्खाली मगर राजाको राज्य लुटियो। बि.स.१६१६ चैत्र १७ गते नवमीको बिहान राजा मानसिङ मगरको हत्या भएपछि नारायण अर्याल र उनका मतियारहरु मिलेर मानसिङको गर्धन छिनालेर एउटा ठुलो कुडियामा रगत थाप्न लगाए। त्यसपछि चारपाच् पाथी चामल त्यही रगतमा भिजाएर राखे। त्यही चामल दशमीको दिन गोरखा दरबारमा राजा द्रब्य शाहको हातबाट सबै भारदार, सेनापति लगायत सर्बसाधारण सबैलाई टिका थाप्न बोलाइयो । गोरखाली मगरहरुले बिरोध गरेका थिए । तर जसले टिको लगाउन इन्कार गर्छ, उसलाई समातेर तुरुन्तै मारिहाल्थ्यो। त्यसबेला धेरै मगरहरुलाई मारियो। भनिन्छ त्यसबेला मर्स्याङ्दी नदीमा पानी होइन गोर्खाली मगरहरुको रगत बगेको थियो । त्यसपछि आज सम्म मगरहरुलाई रातो टिका लगाउन वाध्य बनाइेको छ्। पछिल्ला वर्षहरुमा हरेकले घरघरमा सुङ्गुर, बोका, खसी, रागो काटेर दसैं मनाउनु पर्ने वाध्य बनायो। पशुको बली दिएपछी रगतमा हात डुबाएर पाच् औलाको छाप भित्तामा लगाउनु पर्ने र राजाको सिपाहीहरु दशै मनायो कि मनाएन भनेर चेक् गर्न आउँदा जसको घरमा रगतको पाच् औलाको छाप देखिदैनथ्यो उसलाई तुरुन्तै कार्यबाही गरिन्थ्यो । राजा मानसिङ खड्कामगरको हत्यापछि चामलको टिका लगाउने चलन चलाएको र दसैं चैतमा मनाउने गरेकोमा गर्मी महिनामा उपयुक्त नहुने भन्दै असोज्, कार्तिकमा सारेको बुझिन्छ।
मलाई त परदेशले जबर्जस्ती रास्ट्रवादी बनायो
" #बिदेश_गएसी_त_धेरै_नै_रास्ट्रबादी_भइएछ_नि ! देश भक्तीको ठुलै नारा लाइया छ त "
खै मित्र मलाइ नि रास्ट्रबादी बन्ने मन त कहाँ थियो र ? जब बिदेश आइयो, थुप्रै दाजुभाइ भेटघाट भैयो । के भनौ म यहाँ त झापाली दाइ नि पुर्बेली होइन रैछन, लामा दाइ ले ताम्सालिङ राज्य बाट आएको भनेनन, महतो भाइ ले नि मधेसी भनेनन । यहाँ त सबैले नेपाली भन्दै परिचय गरे । मलाइ त सनक्क रिस उठ्या थ्यो यिनिहरुको खोक्रो रास्ट्रवाद देखेर ।
एउटा बिदेशीले मलाइ बोलायो, परिचय गर्नलाई हात मिलायो, परिचय गर्दै गर्दा मैले आफुलाइ कम्युनिस्ट भनी चिनाए बुझ्दै बुझेन, काङ्रेस भने बुझ्दै बुझेन । फेरि टुप्पिमा हात लाउदै भने म आर्य ( खस), बाहुन को छोरो, उस्ले त नाक खुम्च्यायो । फेरि प्रश्न दोर्याएर सोध्यो, मैले घोसे मुन्टो लगाए , निन्याउरो मुख पारेर सानो स्वरमा भने म "नेपाली"।
बिदेशी मुस्कुरायो, उत्सुकताका साथ भन्यो,"माउन्ट एभरेस्ट तीमिहरुको देशमा छ हैन? " मेरो झुकेको सिर ठाडो पारेर भने,"हो,हो, छ" फेरि थपे," बुद्धको जन्म भुमी हो नेपाल।" उस्ले मेरो काध थम्थम्याउदै भन्यो," मलाइ थाहा छ, नेपालिहरु बहादुर हुन्छन!" अरे वा! मेरो पहिचान बिदेशी ले पहिल्यायो ।
मलाइ परदेशले न हसिया हथौड़ा थमायो, न यहाँ रुख र सुर्यको ध्वजा लहरायो , यहाँ त मन भित्रै ,चन्द्र सुर्य अन्कित राष्ट्रिय झन्डा फर्फरायो । मलाइ पर्देशले बाध्यतामा नेपाली भनायो । दलबादी बन्ने रहर पुगेकै थिएन, मलाइ त परदेशले जबर्जस्ती रास्ट्रबादी बनायो ।
Tuesday, February 19, 2019
自分を輝かす言葉
自分を輝かす言葉
(1)望む現実を創るとは望む自分を創ること
(2)すべての壁は自分の内にある
(3)できるかできないかではなく
やるかやらないか
(4)やる人は「時間」を作り
やらない人は「理屈」を作る
(5)他人に期待すれば不満になり
自分を信頼すれば自信になる
(6)人は“欲しいもの”ではなく
“自分と同類のもの”を引き寄せる
(7)だから素敵な恋人を求める前に
素敵な自分になろう
(8)愛を求める前に愛に生きる人になろう
(9)問題は「彼ら」が何をするかではなくて
「自分が」何をするか
(10)人間関係とは他人を通して
自分自身との付き合い方を学ぶ機会
(11)他人を変える一番良い方法は
自分の視点を変えること
(12)転ぶ者ほど転び方がわかる
(13)自分の苦しんだ経験が他人の役に立つ
(14)「辛」+「一」=『幸』
(15)人は賛成意見に勇気づけられ
反対意見で成長する
(16)自分の短所を受け入れるとき
自分らしさという魅力が生まれる
(17)最大のピンチは最大のチャンス
(18)大変とは大きく変わること
(19)うまくやるより本気でやる
(20)できない理由はできる
【२०६८ साल तिरको बेगखोलाको चिनारी भाग १】
२०६८ साल तिरको बेगखोलाको चिनारी भाग १
जन्मभूमि बेग। १२ वर्षअघि छाेडेकाे गाउँ, शहर भैसकेछ।
पक्की घरहरु,दुई-दुई सडक बाटो,हिमाल जत्तिकै अग्लो
शान र मन जोड्ने पुल,बिजुली, पानी, ईन्टरनेट, हाईस्कुल स्कुल,
बेवस्तित खेलमैदान, घरघरमा बाईक र अपरिचत मानिसकाे भिड।
सचेत,शिक्षित र कृयाशिल समाज।मनै लोभ्याउने प्रकृति र संस्कृति|
【समय र विकासलेत फड्कोनै मारेछ ||】
https://www.facebook.com/410841499303421/posts/1022506534803578?sfns=mo
袋井可睡斎+句観音経(祈願内容)
できるかできないかではなく、やるかやらないかである。
.やる人は「時間」を作る、
やらない人は「理屈」を作る。
.最大のピンチは最大のチャンスである。
.袋井可睡斎+句観音経(祈願内容)
.#seibuchiiki
.#seibuchiikir
Monday, February 18, 2019
ラクビーワールドカップ2019年
RUGBY WORLD CUP 2019
हिजो टेलिभिजन हेर्न नभ्याएकोहरुले आजको
Newspaper मा पढ्न सक्नुहुन्छ||
#SNSの力でラクビーワールドカップ2019応援
#ラクビー世界大会と静岡観光地の魅力発見と言う2日間の国際交流ツアー無事に終了しました。昨日の夜テレビを観た方から沢山メール届いています、本当にありがとうございます。今日の静岡新聞と中日新聞にも載っていますので興味がある方はぜひご覧ください。
袋井市長始め、静岡県西部地域協会,ラ。ガール発表と企画された名大学の方々、ヤハマ日本代表の2人選手、地域の方々、メディアの方々、そして、関係者の皆様本当に感謝します。この素晴らしい場を参加させて頂き本当にありがとうございました。東京外国大学の先生たち気をつけて帰って下さい。
#seibuchiiki
#seibuchiikir
Friday, February 15, 2019
गाँउले कथा
(गाँउले कथा) - उहिले जुठेको परिवारमा प्रायः सधैं जसो झगडा भइरहन्थ्यो रे।कारण एउटै थियो कि-जुठेको बाबा र आमा आपसमा तिमीलाई भन्दा मलाई बढ्ता दुःख भयो।स्वभावैले गरिव परिवार ,लाउन खानको अभाव,उमेरले चालिस काटिसकेको,सधैं जसो अर्काको हलो जोतिरहनु पर्ने,एक चोंठी जाँड र एक माना मकैको ठेलाले दिन घचेटनु पर्ने,कामको थकाइ,शरीर कम्जोर भएर या कुन्नि?आज घर पुग्दा बित्तिकै बौनाको पानीले दाँया हात मात्रै छम्केर बुडिले तयार परेको खाना खाई भुक्लुक्क पल्टनु पर्ला भन्ने कल्पना गर्दै घर भित्र पस्छ।बुडी भने बल्ल ढुंग्रोले फु फु... गर्दै आगो सल्काउदै रैछिन आजको दैनिकी त्यहीँबाट शुरु हुन्छ।
आपसमा भनाभन चलिरहदा त्यो दिन त झन ठुलै रुप लिएछ झगडाले।आखिर भोली देखी काम साँटेर गर्ने कुराले झगडा साम्य भएछ।जिन्दगीमा बुडाले या बुडीले त्यो काम कसरी गरे होला भनेर कल्पनासम्म नगरेका दुबै जना आज राती भने राम्ररी सुत्न सकेनन् भोलि देखी गर्नु पर्ने नौलो कामको चिन्ताले।हिंजो कै सर्तनुसार हलो जुवा काँधमा बोकेर गोरु धपाउदै जुठेकी आमा खेत तिर लागिन।उता जुठेको बाबा भने हिंजो खाना तयार नपारेकै निँउमा त्यत्रो जात्रा मच्चिएकोले भरे बेलुकीको खाना तयार पार्न बिहानै देखी तमतयार हुनु पर्छ भन्ने लागेर हिंजो बुडीले ढिकीमा कुटेको चामल केलाउन सबै सामान जम्मा पार्छ तर नाँङ्लो मुनी पतेस-पतेस गरेर आवाज दिने चिज भने दिन भरी खोजिमरे पनि भेटिनछ।अरु गर्नु पर्ने दर्जनौं कामहरु त झन कता हो काता?पसिना चिट-चिट छुटेको छ,दिन ढल्की सक्यो हत्तेरी?बुडीले पुरै खेत जोतेर फर्कने बेला भयो।हिंजो बुडीलाई मनपरि लगाएको बचनहरु संझेर उ धेरै नै पश्चात्ताप गरिरहन्छ।
उता बुडी पनि बल्ल तल्ल हलो जुवा खेतसम्म पुर्याएर गोरु नार्न तमतयार हुन्छे।गोरुको काँधमा जुवा चढाएर डोडी त खोइ कसरी बाँधिन कुन्नि?घाँसको मुठा बाँधे जसरी कसिछन।तर जुवामा हलुँडो कताबाट छिराउने मरेकाटी मेसो पाईनछन।कहिं कतै छोरा मान्छेको बिउ भेटिए पनि सोध्नु हुन्थ्यो भन्छिन मनमनै तर भेटिदैन।आज बर्बाद हुने भयो बुडाले घरको सबै काम सकेर खाना तयार पारिसके होलान् ।घर पुगेर के भन्ने होला?हिंजो बढी भएर ट्याँउ-ट्याँउ गरेको थुतुनो एकछिन आफै बटार्छे।झ्याप्पै साँझ पर्न थालिसक्यो।अब कहिल्यै पनि बढी भएर मुख फर्काउने छैन मन भित्रै देखी अठोट गर्दै घर पुग्छे।बुडा बुडी आपसमा डराए जस्तो,नरमस भए जस्तो एकछिन हेराहेर हुन्छन।पहिले बुडा मुसुक्क हाँस्छ।संगै बुडी पनि हाँस्छे।घरमा गरिनु पर्ने कुनै काम गरिएको थिएन।आगो न मुगो,कुखुरा चल्ला स्याँउ-स्याँउ बिचल्ली नै थियो।
आज कुन्नी?जुठेको बाबाको पुरुषार्थ भने निक्कै खस्किएको देखिन्थ्यो।माफ गर बुडी आज बिहानै देखी चाङोल केलाउन खोजेको नाङ्लो मुनिबाट आवाज दिने चिज कुन ठाँउमा राखेकी हौ?भेटिन।खोज्दा खोज्दै अरु काम गर्न भ्याइन।बुडी मरिमरी हाँस्छे।मुर्ख छोरा मान्छे के चिज हुनु र?औंलाको आवाज हो एकै छिनमा केलाएर देखाइन।हो हो... जुठेको बाबा आज साँच्चै लम्पसार नै परेको देखिन्थ्यो।यसै मौकामा जुठेकी आमाले पनि आफ्नो कमजोरी पस्कने मौका छोपिहालिन।मलाई पनि माफ गर बुडा म पनि तिम्रै जस्तो समस्यामा परेर आको छु आज।जुवामा हलुँडो छिराउने मेसो नपाएर एक सिउ पनि जोत्न पाइन कुरा नमेटिदै बुडो पनि गज्जवले हाँस्छ।सायद World cup मा आफ्नो टिमले पनि एक गोल फर्काए जस्तो महसुस गर्दै लामो.....सुस्केरा... काड्छ।घरको मुख्य अभिबाबक बुडो आज निक्कै भावुक हुंदै बुडीलाई अंगालो मार्छ।गल्ती ठुलो मेरो थियो सानो तिम्रो पनि।आँउदा दिनहरुमा यस्ता खाले गल्तिहरु हामीले दोहोराउनु हुँदैन।आफुले जानेको काम तिमी गर,मैले जानेको म गर्छु।तिमीले मलाई बुझ्ने प्रयास गर,म तिमीलाई बुझ्ने छु।झगडा होइन कहिल्यै झगडा होइन।
"Right man is in the right place"
आपसमा भनाभन चलिरहदा त्यो दिन त झन ठुलै रुप लिएछ झगडाले।आखिर भोली देखी काम साँटेर गर्ने कुराले झगडा साम्य भएछ।जिन्दगीमा बुडाले या बुडीले त्यो काम कसरी गरे होला भनेर कल्पनासम्म नगरेका दुबै जना आज राती भने राम्ररी सुत्न सकेनन् भोलि देखी गर्नु पर्ने नौलो कामको चिन्ताले।हिंजो कै सर्तनुसार हलो जुवा काँधमा बोकेर गोरु धपाउदै जुठेकी आमा खेत तिर लागिन।उता जुठेको बाबा भने हिंजो खाना तयार नपारेकै निँउमा त्यत्रो जात्रा मच्चिएकोले भरे बेलुकीको खाना तयार पार्न बिहानै देखी तमतयार हुनु पर्छ भन्ने लागेर हिंजो बुडीले ढिकीमा कुटेको चामल केलाउन सबै सामान जम्मा पार्छ तर नाँङ्लो मुनी पतेस-पतेस गरेर आवाज दिने चिज भने दिन भरी खोजिमरे पनि भेटिनछ।अरु गर्नु पर्ने दर्जनौं कामहरु त झन कता हो काता?पसिना चिट-चिट छुटेको छ,दिन ढल्की सक्यो हत्तेरी?बुडीले पुरै खेत जोतेर फर्कने बेला भयो।हिंजो बुडीलाई मनपरि लगाएको बचनहरु संझेर उ धेरै नै पश्चात्ताप गरिरहन्छ।
उता बुडी पनि बल्ल तल्ल हलो जुवा खेतसम्म पुर्याएर गोरु नार्न तमतयार हुन्छे।गोरुको काँधमा जुवा चढाएर डोडी त खोइ कसरी बाँधिन कुन्नि?घाँसको मुठा बाँधे जसरी कसिछन।तर जुवामा हलुँडो कताबाट छिराउने मरेकाटी मेसो पाईनछन।कहिं कतै छोरा मान्छेको बिउ भेटिए पनि सोध्नु हुन्थ्यो भन्छिन मनमनै तर भेटिदैन।आज बर्बाद हुने भयो बुडाले घरको सबै काम सकेर खाना तयार पारिसके होलान् ।घर पुगेर के भन्ने होला?हिंजो बढी भएर ट्याँउ-ट्याँउ गरेको थुतुनो एकछिन आफै बटार्छे।झ्याप्पै साँझ पर्न थालिसक्यो।अब कहिल्यै पनि बढी भएर मुख फर्काउने छैन मन भित्रै देखी अठोट गर्दै घर पुग्छे।बुडा बुडी आपसमा डराए जस्तो,नरमस भए जस्तो एकछिन हेराहेर हुन्छन।पहिले बुडा मुसुक्क हाँस्छ।संगै बुडी पनि हाँस्छे।घरमा गरिनु पर्ने कुनै काम गरिएको थिएन।आगो न मुगो,कुखुरा चल्ला स्याँउ-स्याँउ बिचल्ली नै थियो।
आज कुन्नी?जुठेको बाबाको पुरुषार्थ भने निक्कै खस्किएको देखिन्थ्यो।माफ गर बुडी आज बिहानै देखी चाङोल केलाउन खोजेको नाङ्लो मुनिबाट आवाज दिने चिज कुन ठाँउमा राखेकी हौ?भेटिन।खोज्दा खोज्दै अरु काम गर्न भ्याइन।बुडी मरिमरी हाँस्छे।मुर्ख छोरा मान्छे के चिज हुनु र?औंलाको आवाज हो एकै छिनमा केलाएर देखाइन।हो हो... जुठेको बाबा आज साँच्चै लम्पसार नै परेको देखिन्थ्यो।यसै मौकामा जुठेकी आमाले पनि आफ्नो कमजोरी पस्कने मौका छोपिहालिन।मलाई पनि माफ गर बुडा म पनि तिम्रै जस्तो समस्यामा परेर आको छु आज।जुवामा हलुँडो छिराउने मेसो नपाएर एक सिउ पनि जोत्न पाइन कुरा नमेटिदै बुडो पनि गज्जवले हाँस्छ।सायद World cup मा आफ्नो टिमले पनि एक गोल फर्काए जस्तो महसुस गर्दै लामो.....सुस्केरा... काड्छ।घरको मुख्य अभिबाबक बुडो आज निक्कै भावुक हुंदै बुडीलाई अंगालो मार्छ।गल्ती ठुलो मेरो थियो सानो तिम्रो पनि।आँउदा दिनहरुमा यस्ता खाले गल्तिहरु हामीले दोहोराउनु हुँदैन।आफुले जानेको काम तिमी गर,मैले जानेको म गर्छु।तिमीले मलाई बुझ्ने प्रयास गर,म तिमीलाई बुझ्ने छु।झगडा होइन कहिल्यै झगडा होइन।
"Right man is in the right place"
Wednesday, February 13, 2019
侍忍者の力で静岡の応援したい
侍忍者の力で静岡を応援したい‼︎
#As_a_Tourism_Ambassador
आजको अवसर,अनुभव र कर्म आफ्नै लागि आैतिहासिक बन्यो|
जिवनमा कुनै-कुनै चिज यस्तो हुदो रहेछ कि देख्दा सामान्य तर
शब्दमा भने पोखिनै नमान्ने|
जापानिज बुझ्नेहरुले बेलुकी 6:45 मा Shizuoka Kennai News & NHK TV मा हेर्नुहोला| त्यो पनि असम्भव भएमा WWW.Shizuoka.Jp मा हेर्नसक्नु हुनेछ|
🏺☝︎自然・環境 Nature / Environment
🏺☝︎歴史・紀行 History / Travel
︎🏺☝︎宇宙・科学・テクノロジーSpace,Science & Technology
観光大使として掛川城で忍者体験し、取材インタビューで自分なりに感想意見を語らせていただきました。夕方6:45時の県内ニュース&NHKでちょこっと映りますのでご覧下さい。
そして、後ほど掛川市のOpenwiーfiホームページでも載せるそうです。
忍者侍の力で静岡を応援したい。
約一年間研究してきた静岡掛川市地域活性化の一部成果発信とし掛川城で印象に残る忍者体験。
🎎静岡国際交流協会
🎎静岡県庁地域活性化協会
🎎掛川市役所協会
🎎掛川城観光コミュニティ協会
🎎Openwiーfi協会.......などなどの方々に感謝します。
本当にありがとうございました。
Sunday, February 10, 2019
Room सर्नेहरुलाई नि:शुल्क सहयोग
3月卒業予定の皆さん,
進学の皆さん先持って おめでとうございます。
静岡市内に引っ越しなどの事に
全力でお手伝いします、
前もって連絡下さい。
आउदो March मा Graduation र April मा New Admission गर्नुहुने भाइबहिनीहरुलाई अग्रिम बधाई #तथा_शुभकामना !!
Shizuoka भित्र Room सर्दैहुनुहुन्छ भने सदस्य पत्र लिन सम्पर्क गर्नुहोस,
यो वर्ष पनि हामी ह्र्दय देखी खुलेरै (निःशुल्क) सहयोग गर्नेछौ ।
धन्यवाद ||
#NPO法人Magar_AssociationShizuoka_Japan
進学の皆さん先持って おめでとうございます。
静岡市内に引っ越しなどの事に
全力でお手伝いします、
前もって連絡下さい。
आउदो March मा Graduation र April मा New Admission गर्नुहुने भाइबहिनीहरुलाई अग्रिम बधाई #तथा_शुभकामना !!
Shizuoka भित्र Room सर्दैहुनुहुन्छ भने सदस्य पत्र लिन सम्पर्क गर्नुहोस,
यो वर्ष पनि हामी ह्र्दय देखी खुलेरै (निःशुल्क) सहयोग गर्नेछौ ।
धन्यवाद ||
#NPO法人Magar_AssociationShizuoka_Japan
विश्व भरिका मगरहरु एक होंअौं
शैक्षिक तथा सांगठनिक प्रशिक्षण सहित पूर्ण बैठक सम्पन्न
_________बैठकमा________
३७औं मगर दिवश तथा नेपाली नयाँ वर्ष २०७६ सालको अवसर पारेर
नेपालको प्रथम शहिद क्याप्टेन लखन थापा मगर र नेपाल मगर संघको
संस्थापक अध्यक्ष ले. हेम ब.पुन ईस्मृति दिवस तथा
#नेपाली_नयाँ_वर्ष_२०७६_को_शुभकामना आदान-प्रदान कार्यक्रम एकैसाथ गर्ने भएको छ|
_______थप निर्णयहरु______
❶ रिक्त्त रहेको पदपूर्ती
❷ कार्यक्रम व्यवस्थापन समिति चयन
❸ विभिन्न Collage प्रतिनिधि चयन
❹ सांस्कृतिक मुल समिति गठन
❺ सांगठनिक बिधान संसोधन
❻ प्रत्यक ४/४ महिनामा शैक्षिक प्रशिक्षण गर्ने
❼ विभिन्न विधाका नयाँ प्रतिवान व्यत्तिहरुलाई अवसर र सम्मान गर्दै जाने
❽ हरेक वर्ष Graduation हुनेहरुलाई सम्मान गर्ने
❾ सबैलाई सदस्य कार्ड बितरण गर्ने
➓ सदस्य दर्तागरेकोहरुलाई Room खोज्न र सर्न,काम खोज्न,नयाँ Collage तथा University छिर्न,Visa re-New गर्न,भाषाको समस्याहुनेहरु Dependent,Cook हरुलाई सामान्य भाषा प्रशिक्षण गराउने,सरकारी तथा Police Hospital जान,आदि विषयहरुमा सक्दो सहयोग गर्ने भएको छ||
#NPO法人Magar_Association_Shizuoka_Japan
_________बैठकमा________
३७औं मगर दिवश तथा नेपाली नयाँ वर्ष २०७६ सालको अवसर पारेर
नेपालको प्रथम शहिद क्याप्टेन लखन थापा मगर र नेपाल मगर संघको
संस्थापक अध्यक्ष ले. हेम ब.पुन ईस्मृति दिवस तथा
#नेपाली_नयाँ_वर्ष_२०७६_को_शुभकामना आदान-प्रदान कार्यक्रम एकैसाथ गर्ने भएको छ|
_______थप निर्णयहरु______
❶ रिक्त्त रहेको पदपूर्ती
❷ कार्यक्रम व्यवस्थापन समिति चयन
❸ विभिन्न Collage प्रतिनिधि चयन
❹ सांस्कृतिक मुल समिति गठन
❺ सांगठनिक बिधान संसोधन
❻ प्रत्यक ४/४ महिनामा शैक्षिक प्रशिक्षण गर्ने
❼ विभिन्न विधाका नयाँ प्रतिवान व्यत्तिहरुलाई अवसर र सम्मान गर्दै जाने
❽ हरेक वर्ष Graduation हुनेहरुलाई सम्मान गर्ने
❾ सबैलाई सदस्य कार्ड बितरण गर्ने
➓ सदस्य दर्तागरेकोहरुलाई Room खोज्न र सर्न,काम खोज्न,नयाँ Collage तथा University छिर्न,Visa re-New गर्न,भाषाको समस्याहुनेहरु Dependent,Cook हरुलाई सामान्य भाषा प्रशिक्षण गराउने,सरकारी तथा Police Hospital जान,आदि विषयहरुमा सक्दो सहयोग गर्ने भएको छ||
#NPO法人Magar_Association_Shizuoka_Japan
Saturday, February 9, 2019
静岡七間町研究フェア
【大学生が地域連携の取組を発表🏫「地域教育・研究フェア」】
I Loveしずおか協議会では、静岡大学と静岡英和学院大学と連携し、地域課題の解決方法を研究するプロジェクトを実施しています✨
6年目となる今年度は、10月から協議会会員である3社・1商店街とのタイアップ授業を実施し、フィールドワークや研究を行ってきました📝
約4ヶ月にわたるセミナーの集大成として、「静岡県内大学 地域教育・研究フェア」の会場において、受講生たちがポスター展示とともに成果報告の発表を行います📢
参加費無料💰事前のお申込は不要です。
ぜひこの機会にご来場ください💁
🔴日時:2019年2月14日(木)11:30~19:00
※12:00~19:00、学生がポスター横で説明
🔴会場:静岡駅北口地下広場イベントスペース
🔴参加費:無料(申込不要)
🔴研究テーマ
🔵静岡大学
(1)松坂屋静岡店:ビジネスしよう!
~シミュレーションカンパニーで地域活性化~
(2)静岡博報堂:静岡茶を元気にしよう!
(3)NECネッツエスアイ:ICTを活用し、会議から働き方を変える
🔵静岡英和学院大学
七間町名店街:七間町まちづくりトレジャーハンティング
~地域の財産を発見・創造し、コンテンツを発信しよう!~
🔴主催:静岡COC+連携協議会
🔴共催:ふじのくに地域・大学コンソーシアム
🔴後援:I Loveしずおか協議会
Friday, February 8, 2019
TOEICテストの感想
私はTOEICまだ、受験してないが、今回のテキストを受験したら715点しか取れなかった。授業でで学んだことがかなりプラスポイントになった。母国ネパールではTOEICではなく、TOFEL、IELTS、SEAT、GRE-GMatなどの英語のテストがある。学校の教育システムも二つあって、国立学校と私立学校。そこにそれぞれ教育システムがあり、私立学校ではかなり学費も高くなり、全ての科目が英語で教えられている。私は、中学から国立学校で、学んできpractical English だが、TOEICのようなビジネスモデルの英語のテスト受けるにはかなりの連絡が必要である。
TOEIC問題のレベルがVast different になって行くので、パット1と2はちゃんと聞き取れた。スキに次の放送が始まって行くのでビビることもあった。あと、英語を聞いても内容を記憶に留めておけず正解を選べなかったときもあった。問題を解くことが大事なので、無理に問題を覚えていては本末転倒なのですが。2時間みっちり集中して解いたはずでも、どんな問題だったかは覚えていないものです。
パート別に、細かくアウトプットするすることで、具体的な試験の出来を評価できる。まずは自分の弱点を分析しましょうと思った。
漠然と時間が足りなかった、と言う先輩や経験者意見から、リスニングのパート、意図問題は解けていた。文法問題は解けたけど、語彙力が足りないからPart5はあまり理解出来ないところである。
今、多くの企業や大学でグローバル化が急激に進み、英語によるコミュニケーション能力が強く求められるようになると同時に、英語力を測るための目安としてTOEICテストのスコアが広く利用されている。TOEICテストには、日常会話から、発注依頼などのビジネス文書、そして新聞記事や広告など、幅広い場面の英文が登場される。新聞記事や広告などの英文が収録されて行く中、私も、TOEICテストで扱われるビジネスシーンに特化した英文で語彙力、速読カ、リスニング力を身につけ、ビジネスで使える英語力をアップして行く強心がある。
३५औं मगर दिवश तथा नेपाली नयाँ वर्ष २०७४ एकैसाथ मनाउने
३५औं मगर दिवश तथा नेपाली नया वर्ष २०७४ को अवसर पारेर मगर हरु को भाषा, भेषभूषा, कला, संस्क्रिती र संस्कार को संरक्षण तथा संवर्दण गर्ने उद्देश्य ले नेपाल मगर संघ 静岡 जापान प्रस्तुत गर्दछ "विभिद सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम"
कार्यक्रम हुने मिती, समय र स्थान
Date:- 2017年4月9日【Sunday】
Time:- 16-22PM
Place:- コミュニティホ-ル七間町 (कम्यूनिटी हल)
〒 420-0035 静岡県静岡市葵区七間町12-4
टिकट : 1000 येन
कार्यक्रमहरु
१. 35औं मगर दिवश तथा नेपाली नयाँ वर्ष ०७४को शुभकामना आदान-प्रदान
२. विभिद् सांस्कृतिक कार्यक्रम
३. For graduates - Farewell and For new comers - Welcome Programme (स्वागत, सम्मान तथा विदाई कार्यक्रम )
४. नेपाल मगर संघ 静岡 Japan एक परीचय
५. सेलरोटी, खसीको मासु सहित नेपाली खानाहरु
● कार्यक्रम संयोजक : Chochangi Tool & Anand Pulami
● कार्यक्रम संचालक : Beeshwal Poona Balkrishna Thapa Magar & Shova Purja
● सांस्कृतिक कार्यक्रम संयोजक : Khem Garbuja Hari Pun & Shova Magar
● अथिती आदर सत्कार : Rachana Pun, Lila Ale,Sangita Magar & Janam Garbuja
● खाना व्यावस्था: Mahendra Shrish Magar &Suraj Rana, Kalpana Rana, Bina Thapa
● बजार व्यावथापन: Sunil Pun Dinesh Purja, Niroj Purja
● यातायात: Prem Rantija, Bhim Garbuja
学校 प्रतीनिधी
ープロスペラ学校: Sunil Pun
ー言葉学院: Bal Thapa. & Prem pun
ー日本語教育センター: Lila Ale
ーInternational 学校: Usha Magar
ー県立大学: Khem Garbuja
ー英和学院大学: Tul Bdr. Chochangi
Note:-(जती सक्दो आफ्नो भेषभूषा मा उपस्थित भईदिनु हुन अनुरोध गर्दछौँ ।)
इमानदारी,बहादुर र विर गोर्खाली मगरहरु एकजुट हौंऊ।।
धन्यवाद।
Saturday, February 2, 2019
बानी
बानी
केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा असंख्य अग्ला पहाड उक्लिनु अनि झर्नुजत्तिकै समय र मेहनतको आवश्यकता हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा धेरै खोला तर्नुको ऊर्जा र दूरी हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीच ग्रीष्म र शिशिरबीचको समय व्यतीत हुनुजत्तिकै समय व्यय हुन सक्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचको अवधि एउटा बच्चा बूढो हुन लाग्ने कालखण्डजत्तिकै पनि हुन सक्छ ।
केही चाहने मनले हो । आँखाले कुनै चीज सेक्नेबित्तिकै मनमा सपना भुलुक्क उम्लिहाल्छ । चाहनु सजिलो छ । सपना सजाउन केही छैन । रहरहरूको चङ्गामा आशाको धागो हालिदिए माथि उडिहाल्छ ।
तर अप्ठेरो पाउनुमा छ । पाउनुसम्मको दूरी तय गर्नुमा छ । यद्यपि सफलता हिँड्डा–हिँड्दै जो–कोहीलाई स्पर्श गर्ने हावाको झोँकाजस्तो सहज छैन । हामीमध्ये धेरै त्यो दूरी आँक्न जान्दैनौँ । त्यो मेहनतको अनुमान गर्न सक्दैनौँ । मानिसले धैर्यपूर्वक अनुशासनमा बसेर गरेको कामलाई नजिकबाट नियाल्दैनौँ । हामीमध्ये धेरैलाई त धैर्य गर्न पनि आउँदैन ।
एउटा अठारवर्षे ठिटो जोस र जाँगर लिएर जिम जान्छ । ऊ आफू जिम गएको पहिलो दिन नै घर फर्केर ऐनामा आफ्ना पाखुरा हेर्छ र जत्राको तत्रै पाएर खिस्रिक्क पर्छ । आजदेखि पढ्न थाल्छु, टप गर्छु भनेर सुरु गरे पनि क्याल्कुलसको पहिलो हिसाब नै नमिल्दा पढाइ–सढाइ छाडेर भागूँजस्तो लाग्छ ।
शरीरको तौल घटाउन उसले आज फलफूल मात्र खायो । भोलि तौल नाप्दा उस्ताको उस्तै देख्दा ‘आ, केही नहुने रै’छ, खान्छु टन्न’ भनेर धेरै खान मन लाग्छ । आज रोपेर आजै फुल्ने फूल यो संसारमा खोइ कहाँ छ ? पहिलो पाइला चाल्दैमा कोही एकैपटक गन्तव्यमा कहाँ पुग्छन् र ? परीक्षा पनि आज दियो भने केही महिनापछि मात्र रिजल्ट हुन्छ ।
आज पेटमा रोपिएको सन्तानको बीउ धरतीमा फूल बनेर निस्कनसमेत नौ महिना लाग्छ ।संसारमा सबै कुराको नियम हुन्छ । प्रक्रिया हुन्छ । सबै कुराको गति हुन्छ । समय हुन्छ र हामीमा सबैभन्दा ठूलो खाँचो अनुशासन र धैर्य गर्ने क्षमताको छ । आजदेखि पढ्न थालेकाले एक महिनापछि केही न केही त पक्कै सिक्छ । आजदेखि जिम गर्न थाल्नेको एक–दुई महिनापछिको शरीरमा पक्कै केही परिवर्तन आउँछ । आज रोपेको फूल एक महिनापछि कोपिला लागेको हुन सक्छ । मात्र आफूमा धैर्य गर्ने क्षमता र अनुशासन हुनुपर्छ अनि कुनै पनि दिन नटुटाई आफ्नो काममा निरन्तर लागिरहनुपर्छ ।
मानिस असफल किन हुन्छ भने उसले आज एउटा काम सुरु गर्छ, भोलि पनि गर्छ, पर्सि गर्ला तर केही दिनपछि ऊ वाक्क हुन्छ र छाडिदिन्छ । कोही एक दिन गर्ने दुई दिन नगर्ने खालका हुन्छन्, निरन्तरता दिँदैनन् । कतै पढेको थिएँ, कुनै पनि कुरामा बानी पर्न कम्तीमा बाह्र हप्ता लाग्छ । यो कुरा मेरो हकमा पनि लागू हुन्छ । पहिले–पहिले म पैदल पटक्कै नहिँड्ने । स्वास्थ्य पनि राम्रो थिएन । स्वास्थ्य राम्रो बनाउनुपर्यो भनेर मैले बेलुकी–बेलुकी कम्तीमा दुई–तीन किलोमिटर हिँड्ने अठोट गरेँ । एक दिन हिँड्यो, अर्को दिन अल्छी लाग्ने । केही दिनपछि फेरि पश्चाताप हुन्थ्यो अनि फेरि हिँड्न थाल्थेँ । एक वर्षसम्म यसैगरी अनियमित रूपमा हिँडियो ।
पछि दैनिक हिँड्न थालेँ । हिजोआज बेलुकी–बेलुकी ५–६ किलोमिटर हिँड्न पाइनँ भनेचाहिँ बरु छट्पटी हुन्छ । त्यस्तै महत्वपूर्ण काममा अल्झिएँ भने मात्र हो, नभए मेरो इभिनिङ वाकले नियमितता पाएको छ र मलाई महसुस भएको छ कि कम्तीमा तीन महिनाजति नियमित केही काम गरियो भने मात्र त्यसले बानी बसाल्छ । अल्छी नै लागे पनि, घिस्रिएर नै भए पनि, तीन महिनाचाहिँ आफूलाई मन नलागे पनि गरिरहनुपर्छ । आखिर सबै कुरा बानी नै रहेछ । हरेकले बुझ्नैपर्छ यो । एक दिन अल्छी गर्यो, सधैँ अल्छी गरिरहने बानी हुन्छ । एक दिन जाँगर चलाउँ, राम्रो त आफ्नै जिन्दगानी हुन्छ ।
Friday, February 1, 2019
समयको सदुपयोग गरौ
समयको सदुपयोग गरौरौ
जापानीहरुले 小学校 अर्थात प्राईमेरी स्कुलमा ६ बर्ष लगाएर १ हजार जति खान्जी सिक्छन। त्यो १ हजार खान्जीको १ हजार ८ सय जति अर्थ लाग्ला। हिरागाना ४६ अक्षर काटागाना ४६ अक्षर। यति सिक्यो भने जापानको निउज पेपर मजाले पढन सकिन्छ किनकि अप्ठ्यारो खान्जीलाई त्यसको माथि हिरागाना या काटागानामा पढने तरिका लेखि दिएको हुन्छ जस्लाई फुरीगाना भनिन्छ। साथै जापानी कार्यलयबाट आएको चिट्ठी बिल आदि ईत्यादी मजाले पढन सकिन्छ।
हामी लगभग २ घण्टा फेसबुकमा झुण्डिने गरेका छौ। र त्यसको उपलब्दी भने सुन्ना, उल्टो टेनशेनको भारी, फेक निउजहरुले असलीके हो नक्कली के हो भनेर छुट्याउनै नसकिने गरेर दिमाग भुटिन्छ र हामी यथार्थ नबुझी त्यो फेक निउजको पछाडी दौडिएर समय खेर फ्याल्छौ। उस्तै परे म जस्तो भोटेले तपाईलाई फेसबुकमा नांगोझार बनाएर छाडछ। :P
के गर्ने त ?
अब त्यो हामीले फेसबुकको लागी खर्चने २ घण्टा बाट १ घण्टा झिकेर आधा घण्टा निउजहरु पढने (नेपाली आलु पांग्रे अनलाईनमा छापेको निउज हैन नि) बिबिसी, सिएनएन, गोर्खापत्र, टाईम्स अफ ईन्डिया, जापान टाईम्स, योमोरी जस्ता निउजहरु पढने।
फाईदा के त?
तपाईलाई सत्य कुराहरु थाहा हुन्छ। अहिले संसार काहाँ पुगेको छ र कसरी चल्दैछ भन्ने कुरा थाहा हुन्छ। हामी बिहानको निउज बेलुका बासी हुने देशमा छौ। सत्यमा आधरित कुराहरु आफ्नो फेसबुकमा लेख्नु भयो भने म जस्तो भोटेले तपाईलाई प्याच्च भन्ने बाटो पाउदैन र तपाई रातो पिरो बनेर केही समय कुनै दुलो तिर पसेर लुक्नु पर्ने अबस्था आउदैन।
अर्को ३० मिनट जापनिज पढने। दिनको ३ वटा खान्जी सिक्नु भयो भने बर्षमा १०९५ वटा खान्जी सिकिन्छ। आजबाट सुरु गर्नु भयो भने अर्को बर्षको यहि समयमा त तपाईले खररररर जापानीमा आफ्नो स्टाट्स लेख्न सक्नु हुन्छ। N1 को परिक्षा पनि आँखा चिम्लेर दिन सक्नुहुन्छ। दिनको ६ वटा खान्जी सिक्ने हो भने त कुरानै छाडनुस। अर्को बर्षबाट तपाई अरुलाई पढाउन थाल्नु हुन्छ। त्यो भन्दा पनि म तपाईको पसलमा पैसा तिरेर खाना खान गएको हो हजुर तपाईको चिठिको चाङ पढेर सुनाउन हैन।
Subscribe to:
Posts (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...