शैक्षिक तथा सांगठनिक प्रशिक्षण सहित पूर्ण बैठक सम्पन्न
_________बैठकमा________
३७औं मगर दिवश तथा नेपाली नयाँ वर्ष २०७६ सालको अवसर पारेर
नेपालको प्रथम शहिद क्याप्टेन लखन थापा मगर र नेपाल मगर संघको
संस्थापक अध्यक्ष ले. हेम ब.पुन ईस्मृति दिवस तथा
#नेपाली_नयाँ_वर्ष_२०७६_को_शुभकामना आदान-प्रदान कार्यक्रम एकैसाथ गर्ने भएको छ|
_______थप निर्णयहरु______
❶ रिक्त्त रहेको पदपूर्ती
❷ कार्यक्रम व्यवस्थापन समिति चयन
❸ विभिन्न Collage प्रतिनिधि चयन
❹ सांस्कृतिक मुल समिति गठन
❺ सांगठनिक बिधान संसोधन
❻ प्रत्यक ४/४ महिनामा शैक्षिक प्रशिक्षण गर्ने
❼ विभिन्न विधाका नयाँ प्रतिवान व्यत्तिहरुलाई अवसर र सम्मान गर्दै जाने
❽ हरेक वर्ष Graduation हुनेहरुलाई सम्मान गर्ने
❾ सबैलाई सदस्य कार्ड बितरण गर्ने
➓ सदस्य दर्तागरेकोहरुलाई Room खोज्न र सर्न,काम खोज्न,नयाँ Collage तथा University छिर्न,Visa re-New गर्न,भाषाको समस्याहुनेहरु Dependent,Cook हरुलाई सामान्य भाषा प्रशिक्षण गराउने,सरकारी तथा Police Hospital जान,आदि विषयहरुमा सक्दो सहयोग गर्ने भएको छ||
#NPO法人Magar_Association_Shizuoka_Japan
हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...


No comments:
Post a Comment