हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, February 19, 2019
【२०६८ साल तिरको बेगखोलाको चिनारी भाग १】
२०६८ साल तिरको बेगखोलाको चिनारी भाग १
जन्मभूमि बेग। १२ वर्षअघि छाेडेकाे गाउँ, शहर भैसकेछ।
पक्की घरहरु,दुई-दुई सडक बाटो,हिमाल जत्तिकै अग्लो
शान र मन जोड्ने पुल,बिजुली, पानी, ईन्टरनेट, हाईस्कुल स्कुल,
बेवस्तित खेलमैदान, घरघरमा बाईक र अपरिचत मानिसकाे भिड।
सचेत,शिक्षित र कृयाशिल समाज।मनै लोभ्याउने प्रकृति र संस्कृति|
【समय र विकासलेत फड्कोनै मारेछ ||】
https://www.facebook.com/410841499303421/posts/1022506534803578?sfns=mo
Subscribe to:
Post Comments (Atom)
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...
No comments:
Post a Comment