協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Wednesday, August 28, 2019
Facebookの友達多い=ストレス‼︎
Facebookの友だちは増えれば
増えるほどストレスになる?
いいね!やコメントなどやることが
増えすぎてがんじがらめに!
■ 友達が多い=楽しいわけではない!?
Facebookの一般のユーザーの中には有名人でもないのに友達が数千人いる方がいらっしゃいますよね。何かのビジネスをやられているのかといえば、決してそんなこともなく、ごぐごく普通に友達を増やしているケースが意外にも少なくありません。
私の友人にFacebookの友達が3000人以上いる方がいまして、毎朝挨拶の投稿をすると、いいね!が1000以上つき、これにプラスしてコメントが100人以上から来ています。これをやり取りするために彼は毎朝4時からFacebookの管理画面にかぶりついます。
友達が増えれば増えるほどスパムのメッセージが入るようになり、何かと大変なようです。かくいう私も以前友だち申請が来ると何も確認せずに承認してしまい、一日に数百人の若い女性から友だち申請を受けたことがあります。
『 友達が短期間で増えるとやることが一気に増えて大変! 』
びっくりして、申請して来た人のページをいくつか訪問してみたのですが、昨日今日ページを立ち上げた人ばかりでした。直接的な目的は分かりませんが、よからぬことに違いありません。以後確認してから承認するようにしています。
ということで、今回はFacebookの友達が増えることによるストレスについてカナダの神経学者ら研究チームによる研究結果をまとめた記事とストレスに強くなる方法を解説した精神科医・樺沢紫苑先生の動画を合わせてご紹介させていただきます。
Facebookの友だちが「300人」を超えると、
ストレスが増加する(研究結果
カナダの神経学者らによる研究で、Facebookがティーンエイジャーのホルモンに与える影響が判明しました。10代の若者たちがストレスを感じる原因が友だちの数なんだそうです。ちなみに調査によって、友だち数の上限が明らかになりました!
■ 友だちの数は 300人がひとつの壁?
「神経内分泌学ジャーナル」で発表された、カナダ、モントリオール大学と付属研究機関による合同調査の内容によりますと、Facebookの友だちの数が300人を超えると、ティーンエイジャーたちのストレスが増してくることが判明しました。
研究を指揮した、Sonia Lupien教授によると、友だち数が300人以下の若者に比べ、彼らはコルチゾールが増大していたのです。過度にストレスを受けると分泌量が増すことから、“ストレスホルモン”とも呼ばれています。
実験は、12歳~17歳まで88人を対象に行われたのですが、日常のFacebookの使用頻度をはじめ、彼らがこのSNSを介してどのようにセルフプロデュースをしているか、また友だちのページを訪れ、どのようにリアクションをしているかに着目しています。
「NDTV」は、研究を指揮したSonia Lupien教授のコメントを紹介します。
「その他の外部要因ももちろん関係しているはずですが、我々の研究から、Facebook利用によるコルチゾール値の上昇は、約8%ほどであると推定しています」
ここから見えてきたのが「友だち数300人」という数字を境に、ティーンエイジャーたちがタイムラインでのやり取りにストレスを感じ始めるという事実が明らかに。いいね!やコメントなど、やることが一気に増えるのがこのラインのようです。
友だちの数が1,000や2,000を超えるという人たちは、もしかしたら想像以上のストレスを感じているのかもしれません。
■ 友だちが多すぎて 鬱になる…かも
さらに怖いのは、コルチゾールの上昇にともなう過度なストレスが引き金となって、場合によっては10代での鬱病を発症する気危険性を指摘する研究者もいます。
今回の調査では、鬱病の兆候が見られる被験者は含まれていなかったようなんですが、高いコルチゾール値を示している若者たちには、鬱病へのリスクが十二分に考えられると「EurekaAlert! Science News」のインタビューでLupien教授は答えています。
『 ストレスが緩和されるときもある! 』
でも、友だちの数とストレスの因果関係を突き止めていく中で、コルチゾール 値が減少しているポイントが2つだけあったそうだ。1つは、自分と趣味嗜好が合う内容がタイムラインに投稿されてきたとき、さらには友だちに励ましのコメントを送ったとき。
多感な10代の心理にだけでなく、大人だって同じようにストレスを感じていることもあるのではないでしょうか?。ちなみに個人的にストレスを感じるのがメッセンジャ―に送られる売り込みのメッセージです。
Monday, August 26, 2019
हिमाल आरोही निर्मल पूर्जाको अभियानमा जुट्यो पुन मगर संघ यू के
सम्पुर्ण पुन मगर समाज का सदस्य दाजुभाइ दिदीबहिनी हरु मा नमस्कार अनि सलाम।
निर्मल पुर्जा भाइको World Record Project Possible Campaign सफल पार्नको लागि Pun Magar Samaj UK को तर्फ बाट पनि सानो सहयोग गरौ कि भनेर साधारण सल्लाह गरियो । नेपालि को छोरा , गोर्खालि को छोरा , मगर को छोरा भएर यस्तो एेतिहासीक काम गर्दा पनि हामी हरु टुलुटुलु हरेरै बस्न सकिन्न होला कि भनेर यो सानो अभियान समाज बाट अगाडि बडाएका छौ।
साथै यो अन्तिम (चरन) हो जम्मा तिन वटा हिमाल चड्न बाकी छ। यसै सिलसिला मा छोटो समय को लागी निर्मल पुर्जा भाइ यहा यु के मा आएका छन । यो हुदै गरेको नेपालि मेला मा सबै संघ संस्था हरु ले सहयोग गरेका छन र सहयोग त्यो मेला मा नै हस्तान्तरण गर्ने प्रोग्राम भएको हुदा हाम्रो समाज ले पनि त्यसै दिन मा धेर थोर जति सहयोग उठेको छ त्यो दिन मै दिने हाम्रो समाज का समिति ले निर्नय गरेका छौ।
छोटो समय भए पनि छीटो कार्यगति अगाडी बढाइ दिनु होला , कोरोमाना को बिच मा आउन को कारन नेपालि मेला आइ सकेको हुदा यो काम पहिलो गति मा गर्ने निर्नय गरिएको छ।
अहिले सम्म सहयोगी मन हरु को नामेरोल यस प्रकार को छ। साथै समाज बाट प्रतिनिधि गर्न aidभएको हुदा सबै सदस्य ज्यु हरु सानो रकम सहयोग गरिदिनु होला भनि अनुरोध गरेका छौ धन्यबाद ।
Bank Santander
Mr B B Magar
S/C. 09-01-27
A/C. 75405517
1. Chandra ram khorja रु५१ हजार🙏 paid
2.Bal purja £205 paid dana samaj now £105🙏 paid
3.Ganesh burathoki £100🙏 paid
४, Tulchandra Tilija £100 (दाना समाज बाट)🙏paid
५, Bill purja £50🙏paid
6. Tej Ramjali £100
7. Manbir paija £25
8.Ran Paija £50🙏 paid
9. Anga Garbuja £35🙏 paid
10.Lil Armaja £30 🙏 paid
11. Makhan Tilija £100🙏 paid
12. Sun bahadur pun. £20🙏 paid
13. Bimala garbuja £20🙏 paid
14. Am bdr pun £10🙏 paid
15. Deomati pun £15 🙏paid
16. Birmaya paija £15 🙏 paid
17. Gan Tilija £50 🙏paid
18. Chitra garbuja £15🙏paid
19. Bhakta buduja £20🙏paid
20. Kamal paija £20🙏paid
21. Man bdr khorja £25🙏paid
22. Indranan khorja £25🙏paid
23. Ganga Khorja £35 🙏paid
24. Krishna Tilija £15🙏paid
25.Tul bdr garbuja £25🙏paid
26.Bhim Pun £201 paid Dana smaj, Now £104 = total £305.🙏paid
27.Lalit garbuja £35🙏paid
28.Chhak Tilija £21
29Ganga Pun £50🙏paid
30.Netra Garbuja £30🙏paid
31.Thaman khorja £40🙏paid
32.
33.
34.
35.
संसार हल्लाउने (हिम चितुवा) भनेर चिनीने निर्मल पुर्जा ( निम्स ) भाइ लाइ मदत गरी दिनु हुने अति नै मन मुटु को धनी यानी की इस्टमित्र हरु लाइ हिर्दय देखी धेरै धेरै धन्यबाद छ।
साभार:- बिल पुर्जा यू के
手をつなぎ想いを作る富士山登山終了
手をつなぎ想いを作る富士山登山プログラム大成功
.ガイド:-CHOCHANGI TOOL
.
24日、日本最高峰富士山世界遺産の頂上に到着しました。3776m の日本一高い山だけではなく、2013年に世界遺産文化遺産にも登録された日本遺産でもあります。日本国語、日本文化、日本歴史、日本観光などの授業で必ず出てくる、文化遺産火星遺産でもあり、富士山の姿とても美しくて、世界中の方々が好きわれている火星遺産でございます。
前姫と深く関係している、富士山世界遺産に、今年の夏休みに多くの方が参加できるように企画した「手をつなぎ想い作る、富士山登山」ポローゼックトでした。はっきり言うと、留学生の私にとって、このポーログラムを企画から成功するのは決して簡単ではなかった。情報収集衛星、交通情報、ヒト集まり、皆んなの空き日日、持ち物、身体作りや精神的なもの、天気のこの、途中で何か起きた場合などのことが非常に心配でしたが、本当に、皆んな一人一人が、しっかり理解し準備してくれたおかげ参加者全員が無地に富士山の頂上に到着し降りて来ました。
今振り返って見ると、非常に思い出になる、ためになる様々経験得ることができる。土曜日だったので、登り降りの方々の間に、所々では、渋滞になりそうようなこともあった。出会う全ての方々からの優しい挨拶、こんにちは、お疲れ様です、あと少しです、頑張って下さい!の勇気になる優しい言葉が、胸に残っています。参加者の中の女性3人の登るスピードが速速すぎて、その体力にびっくりでした。
所々に、レッスキュ対策、ヘリコプター中継、テレビ中継され、私の声も少し届くことができました。ー3度がある、頂上で肌かハダカになって写真撮った私に見て皆んな注目された。頂上でエベレストの国ネパールの旗を立て、富士山とエベレストの深くある関係が連係することができました。
ことポローゼックトに遠く名古屋から3人はじめ全ての参加者の方々、そして準備、企画、完成までの全ての方々に感謝しております。
गायीका श्रेयसी चेम्जोङ लिम्बूलाई लेख्न बाध्य
सेवारो नमस्कार
समय अनि परिस्थितिले केही लेख्न बाध्ने बनाउँदो रहेछ । "शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिनु भएको हाम्रो प्यारो देश नेपाल । जहाँ प्राकिर्तिक सुन्दरताको कुनै कमी छैन त्यसमाथि बहुल जाति भाषा धर्म संस्कृति ले सुन्दर अनि भरिपूर्ण मेरो देश नेपाल नेपाली हुनुमा गर्व लाग्छ ।" तर आज किन मोड लिँदैछ देशले जहाँ हामी चेलीबेटी शुरक्छित महसुस गरेर हिँड्न सक्दैनौं । परदेशमा बसेका दाजु भाइ दिदी बहिनीहरू आफ्नो घर परिवार लाई सम्झेर सुरक्षित महसुस गर्न सक्दैनन् । जहाँ गरीब दुखी हरुको पसिनाको कुनै मूल्य छैन जहाँ गरीब दुखी झन् गरीब दुखी हुँदै गइरहेका छन् । देशको विकासका लागि केही गर्न सक्ने क्षेमता भएका युवा युवती हरु प्रदेशको मुख हेर्दै बस्नु परेको छ ।। कैयौं चेलीबेटी खाडीमा बेछिनु परेको छ । सम्जिदा शरीरमा कडा उम्रेर आउँछ । जनताले आफूलाई सुरक्षित अनि शान्तिले जिउने दिन चाँडै आओस् कोई चेलीबेटी खाडीमा बेचिनु न परोस् निर्दोष जनताले सजाय भोग्नु नपरोस , अन्याय परेकाले न्यायालय बाट न्यायको आशा मार्नु नपरोस । देशको न्यायलयमा बस्नु हुने देशका जनताले धेरै आशा भरोसा गरेर देशको विकासका लागि चुनिनु भएका सम्पूर्ण अग्रज हरुमा विनम्र अनुरोध गर्दछु ।।
गायीका श्रेयसी चेम्जोङ लिम्बू
फुजीसान आरोहणको अनुभव मोना नागोयाका अध्यक्ष रुपेस चोचाड्.गी
फुजीसान आरोहनको अनुभव
रातो र चन्द्र सुर्य अंकित मेरो प्यारो देश नेपालको झण्डालाई सूर्यदयको देश जापानको सबै भन्दा अग्लो हिमाल फुजीशानको शिरमा फहराई रहन पाउँदा आफु नेपाली हुनुमा गौरवान्वित महसुश गरेको छु ।
संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ भनेर चिनिने मेरो देश, गौतम बुद्व जन्मेको भनेर चिनिने मेरो देश,
प्राकृतिक सम्पदा एवम् जलस्रोतको खानी छ भनेर चिनिने मेरो देश
तर,
यति धेरै सम्भावना नै सम्भावना भएको मेरो देश नेपालमा बिडम्बना भन्नु पर्छ राज्य संयन्त्रबाट पर्यटन प्रवर्दनमा जति भूमीका खेल्नु पर्थ्यो ? त्यति भूमिका खेलेको जस्तो लागेना ?
मैले यो झण्डा समातेर हिडीरहँदा बाटोमा हजारौं जापानिजहरुसंग भेट हुन्थ्यो !
उनीहरुबाट मैले सुनेको,
सुगोई देशने दोकोनो कुनीनो हाता दारोउ?
हाजीमेते मिता? म्यानमारनो काना? भुटाननो काना? नेपालको भन्छकि भन्यो । अहँ! कहाँ भन्नु?
यि शब्द मैले सुनिरहँदा खेरी मैले ति ब्यत्तिलाई अभिबादन गरी हाल्न खोज्थे अनि प्रश्न पनि;
दोकोनो हाता देस्यो? गोजोन्जी देशका?
सेकाईनो ईचिवान ताकाई यामा आरु कुनिनो हाता देस्यो? लगायत अन्य...
यसरी जापानिजहरुसंग संवाद गरिरहँदा नेपाललाई चिन्ने अत्यन्तै कम मात्रामा भेटिएकोले नेपाललाई चिनाउन आफ्नो तर्फबाट सकेको पहल गरौं ।
Saturday, August 17, 2019
ईतिहास मगर जातिको
झोर्ले लाफाको नम्सिन लाकुङ
मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।
[१] यिनीहरू खासगरी नेपालको मध्य पश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाड स्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। यद्यपि देशको सबैजसो भागमा मगर जातिको उपस्थिति रहेको छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।
बसोबास
सम्पादन
पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँची, रूपन्देही, काठमाडौं, रामेछाप, स्याङ्जा, पाल्पा,नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर संखुवासभा, गोर्खा लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
जनसङ्ख्या
सम्पादन
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% हिन्दू धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् [२] यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, लिम्बुवान युद्ध हुन्दा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई थुलो भुमिका मानिन्छ । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
नेपाली मगर केटीहरु मगर पहिरनमा
प्रकार
सम्पादन
मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र पाल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू । गण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिमलार्इ अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र अाले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास छ ।
यिनै सात थरका मगरहरूका गाहा, राना, खप्तरी, घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, अस्लामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ,बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका,सथिघरे, बाह्रघरे, पहराइ, सुतपहरे, रामजाली, रांगु, गोरे, काले, पाेंगे लगायतका उपथरहरू रहेका छन्। खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तकी । थापा, बुराथोकी , राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि [३]
भाषा, भेष-भुषा
सम्पादन
मगर जातीका तीन थरि भाषाहरू छन् । तीनै थरिका भाषालार्इ मगर भाषा भनिन्छ । आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै, तिहारका जस्ता चाडपर्बलाई पनि मगरहरू धुमधामसँग मनाउने गर्दैछन् साथै माघे सङ्क्रान्ति, चण्डी पूर्णिमा आदी पर्वहरु पनि धुमधामले मनाउने गर्दछन। भोट–बर्मेली भाषा अन्र्तगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।
पुरुषहरुको पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।
रहन सहन
सम्पादन
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।
Kauda dance.jpg
कौडा नाच
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।
हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।
हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।
मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन्। मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन्। मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। मगरहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन्।
लोक बाजाहरू
उल्लेख्य व्यक्तित्वहरू
सम्पादन
नेपालका प्रथम शहीद लखन थापा मगर
भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा मगर
भिक्टोरिया क्रस पाउने कर्ण बहादुर राना, नेत्रबहादुर थापा
नेपालको सेनापति उपाधी पाउने पहिलो व्यक्ति विराज थापा मगर वा विराज बखेती मगर
कोतपर्वमा मारिने प्रमुख भारदार -जनरल अभिमान सिँह राना मगर
कुवेर सिंह राना पूर्व महानिरीक्षक नेपाल प्रहरी
नेपालको प्रथम महिला डिआईजिपी पार्वती थापा मगर
८ औं साफ खेलकुदमा बक्सिङ्गतर्फबाट स्वर्ण पदक दिलाउने दाजुभाइ प्रकाश र रामचन्द्र थापा मगर
हालसम्म नेपाली लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बसन्त थापा मगर
मगरभाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेखबहादुर सारुलाई चिनिन्छ ।
मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। यद्यपि देशको सबैजसो भागमा मगर जातिको उपस्थिति रहेको छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।

मगरभाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेखबहादुर सारुलाई चिनिन्छ ।मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। यद्यपि देशको सबैजसो भागमा मगर जातिको उपस्थिति रहेको छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन्। मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन्। मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। मगरहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन |
उल्लेख्य व्यक्तित्वहरू
सम्पादन
नेपालका प्रथम शहीद लखन थापा मगर
भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा मगर
भिक्टोरिया क्रस पाउने तुल ब.पुन, कर्ण बहादुर राना, नेत्रबहादुर थापा,दिप पुन...
नेपालको सेनापति उपाधी पाउने पहिलो व्यक्ति विराज बखेती मगर हुन|
Friday, August 16, 2019
愛を失うイジワル
いばったりイジワルをすることを
ハラスメントと言う言葉で
マスコミでよく話題になっています。
そのようなイジワルな人は不幸な人です。
愛のない孤独で寂しい人生になってしまいます。
イジワルする人は相手の過ちを許せないと
理由をあげますが
もし相手に過ちがあるのなら
相手の落ち度を責めるのでなく
相手や自分がよりよい方向に発展を
生むために語るべきです。
イジワルによって人を愛する時間を失うことは
人生の大きな損失です。
イジワルでなくても
相手に注意しなければならい立場の人は、
ハラスメントにならないように
釈尊が説く五つの注意事項を守りたいですね。
①時と場所を選び語りなさい。
②相手の心に受容力がある時に客観的な視点で語りなさい。
③粗暴にならず、やさしく丁寧に語りなさい。
④相手の落ち度を責めるのでなく発展を生むために語りなさい。
⑤怒りを持ってはならない。慈しみの心で語りなさい。
釈尊は経典のなかでハラスメントを起こす人物に
以下のように戒めを説いています。
「他人を苦しめることによって
自分の快楽を求める人は、
怨みの絆にまつわれて、
怨みから免れることができない。」
「他人の過失を探し求め、
つねに怒りたける人は、
煩悩の汚れが増大する。
かれは煩悩の汚れの消滅から
遠く隔っている。」
Wednesday, August 14, 2019
दोस्रो भाषा
ताल
टेक्नीक
बुद्धिको
एक आदर्श दोस्रो भाषा प्रयोगकर्ताको रूपमा स्वयं
म सानो छँदादेखि नै म हाई स्कूलको प्रिन्सिपल बन्न चाहन्थें, त्यसैले कलेजमा छँदा म अंशकालिक शिक्षक भएको छु। जे होस्, यसको उद्देश्य जापान आउने उद्देश्यले गैर-स्थानीय भाषाको दोस्रो भाषा वा विदेशी भाषाको प्रयोग कसरी जागरूकता, चेतना र आत्म र अरू प्रति दृष्टिकोणसँग सम्बन्धित छ भन्ने कुराको बुझाइलाई गहिरो गरीरहेको छ। यो भयो। पहिचान र समाज, संस्कृति, र भाषा बीचको सम्बन्ध को बारे मा सामाजिक विज्ञान र मनोविज्ञान क्षेत्रहरु मा सामान्य विचारहरु प्रस्तुत गर्दछ, र त्यसपछि, भाषा र संस्कृति शिक्षा को अनुसंधान क्षेत्र मा दोस्रो भाषा, एक पहिचान सम्बन्धित विस्तृत श्रृंखला प्राप्त गर्न यो मेरो अनुसन्धान योजना हो कि विषयवस्तुलाई कसरी व्यवहार गरिएको छ। प्रेरणा, भाषा अहंकार, र सांस्कृतिक परिवर्तन अनुसन्धान, त्यसपछि आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पहिचान मा मामला अध्ययन, दोस्रो भाषा अधिग्रहण, शिक्षा र आत्म-मान्यता, अरूलाई मान्यता, प्रेरणा हामीले सामना गरेका अनुभवजन्य अनुसन्धान वर्णन गरिएको छ। दोस्रो भाषा, आत्म-मान्यता, र अरूहरूको पहिचान बीचको सम्बन्धको गहिरो समझको अवसर, र भाषा सिक्ने र शिक्षा विश्व समाजमा कसरी हुनुपर्दछ भनेर सोच्न अवसर जहाँ बहु भाषाहरू र बहुसंस्कृति एकसाथ छन्। यो भएको छ।
दोस्रो भाषा प्रयोगकर्ताको रूपमा आदर्श स्वयं म्याक्रो हो र डोर्नियर हो
१) भविष्यको छवि ठोस हो
विशिष्ट प्रभाव र कार्यहरूको साथ निरन्तर अंग्रेजी सिक्नको लागि विद्यार्थीको भविष्यसँग अंग्रेजीलाई सम्बद्ध गर्ने प्रेरणा महत्त्वपूर्ण छ। तसर्थ, भविष्यको अंग्रेजी प्रयोग दृश्यहरू र साझेदारी गतिविधिहरू बारे सोच्ने परिणामस्वरूप, अंग्रेजी सिक्नको लागि प्रेरणालाई भविष्यमा अ English्ग्रेजीको प्रयोगको बारेमा सचेत गराउँदै बृद्धि गरिनेछ। मेरो लागि, यो जापानी भाषामा दैनिक जीवन सञ्चार कभर गर्न विभिन्न दृश्यहरूमा आवश्यक भएको मानिन्छ।
२) के यो सम्भव छ?
दोस्रो भाषा प्रयोग गर्ने आदर्श अरूको बारेमा होईन तर तपाईको आफ्नै बारे हो। मेरो छविको विशिष्टता जुन म बन्न चाहन्छु
वास्तविकता प्राप्त गर्न सकिन्छ जस्तो कि तपाई अनुभव गर्दै हुनुहुन्छ। म दैनिक जापानी भाषा सिक्ने, म के गर्न चाहन्छु र अरुले के खोज्दैछन् भन्ने बारेमा उत्साहित छु, र मलाई लाग्छ कि म यो हासिल गर्ने विशेष तरिकाहरूको बारेमा सोच्न सक्षम छु र जब यो सिक्दै छु भने।
)) के आदर्श स्वयम् र आत्म अनुरूप हुनुपर्दछ?
मैले मेरो भावना र मूल्यहरूको अर्थ र मूल्यसँग सीधै व्यवहार गरेको छु जुन मेरो व्यक्तित्व र योग्यताको लागि आदर्श हो, तर यो व्यक्तिहरूका लागि महत्वपूर्ण छ वा तिनीहरू आत्म-सचेत छन् कि छैनन्। मलाई लाग्छ यो सम्बन्धित छ। निस्सन्देह, त्यहाँ एक आत्म छ जुन तपाईं बन्न चाहानुहुन्छ र एक आत्म जुन तपाईं बन्न चाहनुहुन्छ। दोस्रो भाषा सिक्दा, एक आदर्श व्यक्तिको लागि आदर्श आत्म महत्त्वपूर्ण हुन्छ किनभने दुबै संस्कृति र संस्कृतिले आत्मसम्मानमा गिरावटको नकारात्मक प्रभाव पार्दछ आदर्श र वास्तविक आत्मबीचको भिन्नतामा।
)) के तपाई नियमित रुपमा तपाईको आदर्श छवि सम्झनुहुन्छ?
मेरो टाउकोमा सोच्नुको सट्टा, म मैदानमा मेरा हातहरू सार्न, दृश्यताले उनीहरूलाई हेरी, मान्छेहरूको कुरा सुन्न, छविलाई साकार गरेर यसलाई आकारमा परिवर्तन गर्न मनपर्दछ। जे होस्, यो धेरै महत्त्वपूर्ण काम हो किनभने म आदर्श छवि कल्पना गर्न सक्छु। उही दोस्रो भाषा लिनको लागि जान्छ।
)) के तपाइँसँग उपलब्धि को लागी एक रोडमैप छ?
मसँग रोडमाप छैन जुन म गर्व गर्न सक्छु, तर मैले भर्खरै जागिर खोजी गर्न सुरु गरें र मैले लक्ष्य गर्न चाहेको कार्यस्थलको लक्ष्यसम्म पुग्नको लागि अन्तर्गामी लक्ष्यका माइलस्टोनहरू सेट गरें। रोडम्याप फ्रेमवर्कको रूपमा प्रयोग गरीन्छ। मलाई लाग्छ कि यो एक त्यस्तो प्राविधिक हो जुन व्यापक रूपमा प्रयोग गर्न सकिन्छ, मेरो आफ्नै लक्ष्यहरू सेट गर्नदेखि लिएर व्यक्तिगत क्यारियर-स्तर लक्ष्यहरू सेट गर्न।
)) के तपाई आदर्श अवस्था प्राप्त गर्न नसक्ने स्थितिबाट बच्न चाहानुहुन्छ?
मलाई लाग्छ अनुभव मेरो सम्पत्ति हो। अनुभवबाट सिक्नु ईतिहासबाट सिक्नुको सट्टा चिन्हमा रहन्छ। हो, मानिसहरू पनि असफल हुन सक्छन्। म असफल भएको छु र छोडि दिएँ, र मैले असफलताबाट पाठ सिके। मैले सिकेको सबैभन्दा ठूलो शब्द असफलता र पढ्ने बृद्धि हो। मलाई लाग्छ कि अवसरहरू ममा छन् र मसँग मेरो भित्री प्रेरणालाई सकारात्मक दिशामा लिने शक्ति छ।
मेरा केहि साथीहरु जसले धेरै शिक्षा पाएनन् अंग्रेजी बोल्छन्। उहाँ एक साहसिक पोर्टल गाइड थिए। हरेक दिन जस्तो विदेशीसँग बस्दा,
म अंग्रेजी राम्रोसँग बोल्न सक्थें। मलाई लाग्छ कि आउटपुटको लागि प्रेरणा हो, र मलाई लाग्छ कि मैले आफ्नो दैनिक जीवनमा सहयोग गर्न लगानी गरेको छु।
मेरो वरपर कोही व्यक्तिहरू छन् जो जापानी भाषामा बोल्दा मित्रैलो हुन्छन् तर जो अ in्ग्रेजीमा बोल्दा धेरै कडा कुरा गर्छन्, तर मलाई लाग्छ अंग्रेजी अभिव्यक्तिको एक रूप हो जसले स्पष्ट रूपमा केहि भन्छ। । अ who्ग्रेजी बोल्ने मानिसहरुको व्यक्तित्व थोरै हुन्छ, र जापानी बोल्ने मानिस दयालु हुन्छ, तर मलाई लाग्छ कि शब्दहरुको प्रकृति तिनीहरूको व्यक्तित्व भन्दा ठूलो छ।
दोस्रो भाषा सिक्ने र सिक्ने भनेको कुराकानी गर्ने मात्र होइन, यसको गहिरो अर्थ हुन्छ,
यदि ए.आई. विकास गर्न जारी छ र तपाईं एक विदेशी भाषा सिक्न आवश्यक छैन, तपाईं एक टेबल आवश्यक छैन, तपाईं कांजी सिक्नु आवश्यक छैन।
मोबाइल फोनका लागि धन्यबाद, सबैले आफ्नो फोन नम्बर जबरजस्ती याद गर्नु आवश्यक पर्दैन, र यदि उनीहरूले काममा थोरै सुने पनि, केहि बेर पर्खनुहोस्। मलाई साधारण नम्बरहरू पनि याद छैन। मानव मस्तिष्क पहिले नै धेरै प्रभावित भएको छ। यदि तपाईं आफ्नो कान वरिपरि सानो चिप घुसाउनुभयो भने, तपाईं केहि पनि सम्झनुहुनेछ।
Tuesday, August 13, 2019
江戸時代の料理【萬寶料理秘密箱】
どこにエネルギー使うかで未来を今日も作られる。
萬寶料理秘密箱📦📦
(まんぼうりょうりひみつばこ)江戸時代(1785)に出版された家庭でできる美味しい料理を乗せたレシピ本
【小豆餅卵】作り方
👉🏿日本語資料研究
理想とする教育システム(Ideal Education System)
Rhythm🌹
Technique🌹
Intelligent🌹🌹
理想とする第二言語使用者としての自己
私は子供の頃から高校の校長先生になりたかったため、大学在中の時もパートタイム先生になった経験がある。しかし、母語以外のことばが第二言語あるいは外国語を使うことが自己や他者に対する認識や意識、態度とどのように関係するかについて理解 を深めることを目的とし、日本へ来日することになった。アイデンティティと社会、文化、言語との関係についての社会科学や心理学分野の一般的な考えを提示し、 次に、第二言語習得する言語文化教育の研究分野において、アイデンティ ティに関連する広いテーマがどのように扱われてきたかを今自分研究計画である。動機づけ、言語自我、文化変容についての研究を取り上げ、 続いて、移民や留学生を対象にしたアイデンティティについての事例研 究、第二言語習得、学習と自己認識、他者認識、動機づけの関係を扱った 実証研究について述べる。第二言語と自己認識、他者認識の関係について理解を深めることになって、多言語や多文化が共生する世界の社会にお いて言語の学習して教育がどうあるべきかを考えるきっかけとなっている。
理想とする第二言語使用者としての自己はマクロでありドルニエはの条件
1)将来像は、具体的で
具体的な効果に機能が将来を見据えて継続的に英語を学ぶためには、英語と生徒の将来像を関連付けた動機付けが大切である。そこで、将来の英語活用場面を考え、共有する活動を行った結果、将来の英語使用を意識させることが、英語学習の動機付けが高めていく。私にとっても、日本語による日々の生活コミュニケーションにわたる様々な場面で必要であると想定されている。
2)実現可能性はあるか?
第二言語を使う理想は他人のことではなく、自己像、自分のことである。なりたい自分のイメージの具体性ができることで体感しているかのようなリアリティー性出せる。私は日々の日本語学習にわくわく感、自分がやりたいこと、他人に求められることなどが実際になれそうな気がし具体的な達成方法が思い浮かべられ学習するときアウトプットした気がする。
3)理想とする自己とあるべき自己が調和しているか?
私の性格や能力に理想とする自己に感じる意味や価値の程度を自分で直接扱つたことがはあまりないが,それが人にとつて重要なものであるか否かという点と自己意識との関係すると思う。あるべき自分、なりたい自分がもちろんあるからこそ行動するようになる。第二言語習得するにあたってことはも文化も理想自己と現実自己の不一致に自 尊感情の低下という否定的影響が伴うので,理想自己が個人にとって重要なものである。4)定期的に理想像を思い出しているか?
私は頭の中で思い込むよりも、実際にフィールドで手を動かしながら目で見て、人のことばを聴いて、イメージを実感し形に変えることが好きで、時間があるときDYIを挑戦しているが、理想像を思い込まれるのでとても大切な作業になる。第二言語習得することも同じである。5)達成までのロードマップを持っているか?
私は自慢するほどのロードマップ今までなかったが、最近就職活動が始まり、目指したい職場の目標に対して、そこに到達するまでの中間目標マイルストーンを設定し、目標達成までの道筋を考えるフレームワークとしてロードマップ使用している。自分の目標設定することなって個人のキャリアレベルの目標設定まで、幅広く活用できる手法のように感じている。6)理想像が達成できない状態を絶対に回避したいか?
私は、経験とは自分の財産であると思う。歴史から学ぶより経験から学ぶことがずっと印相に残る。人はもちろん失敗もすることある。私も失敗し諦めたこともあるし、失敗から学んだこともある。私が学んだ最大のことばは失敗を書いて成長を読むことである。チャンスは自らの中にあるとして自分の内部のやる気をポジティブな方向に持って行ける力があると思っている。私のそんなに学歴がなかった友達が英語を話す人がいた。そんな彼はアドベンチャーのポータルガイドをやっていた。毎日のように外国人と生活する中で、
英語が上手く話せるようになっていた。それがアウトプット動機づけのきっかけだと思うし、毎日の生活の中で役に立つための投資したと思う。
私の周りにも、日本語で話すと優しいのに、英語で話すとすごくキツい言いかたをするような人がいるが、英語は、ハッキリものを言う表現形式になっているからだと思う。英語を話す人は少々性格がキツく、日本語を話す人は優しい、という印象を受けることもあるが、これもやはり、その人の性格というよりも、言葉の本来もつ性格が大きいと思う。
第二言語を学んだり覚えたりするのは、単に通じるということだけではなく、もっと深い意味があるから、
このままAIが発達していって外国語を覚えなくていいとなると、そのうち、九九も要らない、漢字も覚えなくて良い、みたいなことになるかもしれない。
だいたい携帯電話のおかげで、みんな電話番号が無理やり覚えなくても良いし、職場で、ちょっとしたことを聞いても、必ず、ちょっと待ってください、と言ってパソコンで検査する時代になった。ほんの単純な数字さえ覚えない。もうすでに人間の脳はだいぶん侵されている。そのうち、小さなチップを耳の上あたりに埋め込んだら、何でも覚えてしまうというようになっている。
未来を切り拓くDream授業(掛川市)
未来を切り拓くDream授業理想像ができる地域づくりゴローバル化English授業
全人的発達のための児童英語教育
グローバル言語」として英語を考えれば、単なる意思疎通のツール以上のものととらえる必要がある。大きな視点から英語を学ぶ目的は、異なる文化や価値観を持った人たちと共存し協働する力をにうは、自分自身のアイデンティティを構築していくことになる。子どもたちはますず母語を習得しながら世界を理解する。子どもたちにとっての世界とは自分のまわりの生活範囲に限られる。成長するに従い世界は広がっていくが、それでも実感を持って体験できる範囲は自国の文化圏の中に限られる。しかし、英語に触れることは、世界には自分や日本人とは異なるものの見方があることに子どもたちが気づくきっかけとなる。外国語を学ぶことは、異文化を理解しようとすることでもあり異文化理解を通じて、異なる価値観や考え方に出会うことができる。私たちは異質なものに対して本能的に脅威を感じからしかし、他の文化は新しい視点を提供し、私たちの考えを豊かにしてくれることを子ども時代に知ることは、一生をかけて全人格を創っていくための大切な幹となる。
さらに、異なる文化や視点に触れる経験は、私たちのアイデンテイティの変容も促する。(異文化体験とアイデンティティについては第5章も参照)。好むと好まざるとに関わらず、英語を学び多文化に触れた自分は、日本語や日本文化しか知らない自分とは異なる自分に変化していく。(この場合の「多文化が意味するのは必ずしも英語圏の文化に限定されない可能な世界のあらゆる文化を指していく。
小学校で子どもたちが英語に触れる時間は決して多くはないが、感受性豊かな幼少期に異なる言語・文化に触れる経験は、価値観や考え方にさまざまな影響を与えるはずである。子どもたちへの英語教育が、表層的な英語スキルだけでなく好奇心を刺激し、全人的なよりよく「生きる力」の獲得につながることを意識しながら進めていく必要がある。
Subscribe to:
Posts (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...