Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, August 26, 2019

गायीका श्रेयसी चेम्जोङ लिम्बूलाई लेख्न बाध्य




सेवारो नमस्कार
समय अनि परिस्थितिले केही लेख्न बाध्ने बनाउँदो रहेछ । "शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिनु भएको हाम्रो प्यारो देश नेपाल । जहाँ प्राकिर्तिक सुन्दरताको कुनै कमी छैन त्यसमाथि बहुल जाति भाषा धर्म संस्कृति ले सुन्दर अनि भरिपूर्ण मेरो देश नेपाल नेपाली हुनुमा गर्व लाग्छ ।" तर आज किन मोड लिँदैछ देशले जहाँ हामी चेलीबेटी शुरक्छित महसुस गरेर हिँड्न सक्दैनौं । परदेशमा बसेका दाजु भाइ दिदी बहिनीहरू आफ्नो घर परिवार लाई सम्झेर सुरक्षित महसुस गर्न सक्दैनन् । जहाँ गरीब दुखी हरुको पसिनाको कुनै मूल्य छैन जहाँ गरीब दुखी झन् गरीब दुखी हुँदै गइरहेका छन् । देशको विकासका लागि केही गर्न सक्ने क्षेमता भएका युवा युवती हरु प्रदेशको मुख हेर्दै बस्नु परेको छ ।। कैयौं चेलीबेटी खाडीमा बेछिनु परेको छ । सम्जिदा शरीरमा कडा उम्रेर आउँछ । जनताले आफूलाई सुरक्षित अनि शान्तिले जिउने दिन चाँडै आओस् कोई चेलीबेटी खाडीमा बेचिनु न परोस् निर्दोष जनताले सजाय भोग्नु नपरोस , अन्याय परेकाले न्यायालय बाट न्यायको आशा मार्नु नपरोस । देशको न्यायलयमा बस्नु हुने देशका जनताले धेरै आशा भरोसा गरेर देशको विकासका लागि चुनिनु भएका सम्पूर्ण अग्रज हरुमा विनम्र अनुरोध गर्दछु ।।
गायीका श्रेयसी चेम्जोङ लिम्बू

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...