हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Monday, August 26, 2019
हिमाल आरोही निर्मल पूर्जाको अभियानमा जुट्यो पुन मगर संघ यू के
सम्पुर्ण पुन मगर समाज का सदस्य दाजुभाइ दिदीबहिनी हरु मा नमस्कार अनि सलाम।
निर्मल पुर्जा भाइको World Record Project Possible Campaign सफल पार्नको लागि Pun Magar Samaj UK को तर्फ बाट पनि सानो सहयोग गरौ कि भनेर साधारण सल्लाह गरियो । नेपालि को छोरा , गोर्खालि को छोरा , मगर को छोरा भएर यस्तो एेतिहासीक काम गर्दा पनि हामी हरु टुलुटुलु हरेरै बस्न सकिन्न होला कि भनेर यो सानो अभियान समाज बाट अगाडि बडाएका छौ।
साथै यो अन्तिम (चरन) हो जम्मा तिन वटा हिमाल चड्न बाकी छ। यसै सिलसिला मा छोटो समय को लागी निर्मल पुर्जा भाइ यहा यु के मा आएका छन । यो हुदै गरेको नेपालि मेला मा सबै संघ संस्था हरु ले सहयोग गरेका छन र सहयोग त्यो मेला मा नै हस्तान्तरण गर्ने प्रोग्राम भएको हुदा हाम्रो समाज ले पनि त्यसै दिन मा धेर थोर जति सहयोग उठेको छ त्यो दिन मै दिने हाम्रो समाज का समिति ले निर्नय गरेका छौ।
छोटो समय भए पनि छीटो कार्यगति अगाडी बढाइ दिनु होला , कोरोमाना को बिच मा आउन को कारन नेपालि मेला आइ सकेको हुदा यो काम पहिलो गति मा गर्ने निर्नय गरिएको छ।
अहिले सम्म सहयोगी मन हरु को नामेरोल यस प्रकार को छ। साथै समाज बाट प्रतिनिधि गर्न aidभएको हुदा सबै सदस्य ज्यु हरु सानो रकम सहयोग गरिदिनु होला भनि अनुरोध गरेका छौ धन्यबाद ।
Bank Santander
Mr B B Magar
S/C. 09-01-27
A/C. 75405517
1. Chandra ram khorja रु५१ हजार🙏 paid
2.Bal purja £205 paid dana samaj now £105🙏 paid
3.Ganesh burathoki £100🙏 paid
४, Tulchandra Tilija £100 (दाना समाज बाट)🙏paid
५, Bill purja £50🙏paid
6. Tej Ramjali £100
7. Manbir paija £25
8.Ran Paija £50🙏 paid
9. Anga Garbuja £35🙏 paid
10.Lil Armaja £30 🙏 paid
11. Makhan Tilija £100🙏 paid
12. Sun bahadur pun. £20🙏 paid
13. Bimala garbuja £20🙏 paid
14. Am bdr pun £10🙏 paid
15. Deomati pun £15 🙏paid
16. Birmaya paija £15 🙏 paid
17. Gan Tilija £50 🙏paid
18. Chitra garbuja £15🙏paid
19. Bhakta buduja £20🙏paid
20. Kamal paija £20🙏paid
21. Man bdr khorja £25🙏paid
22. Indranan khorja £25🙏paid
23. Ganga Khorja £35 🙏paid
24. Krishna Tilija £15🙏paid
25.Tul bdr garbuja £25🙏paid
26.Bhim Pun £201 paid Dana smaj, Now £104 = total £305.🙏paid
27.Lalit garbuja £35🙏paid
28.Chhak Tilija £21
29Ganga Pun £50🙏paid
30.Netra Garbuja £30🙏paid
31.Thaman khorja £40🙏paid
32.
33.
34.
35.
संसार हल्लाउने (हिम चितुवा) भनेर चिनीने निर्मल पुर्जा ( निम्स ) भाइ लाइ मदत गरी दिनु हुने अति नै मन मुटु को धनी यानी की इस्टमित्र हरु लाइ हिर्दय देखी धेरै धेरै धन्यबाद छ।
साभार:- बिल पुर्जा यू के
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment