हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Monday, August 26, 2019
फुजीसान आरोहणको अनुभव मोना नागोयाका अध्यक्ष रुपेस चोचाड्.गी
फुजीसान आरोहनको अनुभव
रातो र चन्द्र सुर्य अंकित मेरो प्यारो देश नेपालको झण्डालाई सूर्यदयको देश जापानको सबै भन्दा अग्लो हिमाल फुजीशानको शिरमा फहराई रहन पाउँदा आफु नेपाली हुनुमा गौरवान्वित महसुश गरेको छु ।
संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ भनेर चिनिने मेरो देश, गौतम बुद्व जन्मेको भनेर चिनिने मेरो देश,
प्राकृतिक सम्पदा एवम् जलस्रोतको खानी छ भनेर चिनिने मेरो देश
तर,
यति धेरै सम्भावना नै सम्भावना भएको मेरो देश नेपालमा बिडम्बना भन्नु पर्छ राज्य संयन्त्रबाट पर्यटन प्रवर्दनमा जति भूमीका खेल्नु पर्थ्यो ? त्यति भूमिका खेलेको जस्तो लागेना ?
मैले यो झण्डा समातेर हिडीरहँदा बाटोमा हजारौं जापानिजहरुसंग भेट हुन्थ्यो !
उनीहरुबाट मैले सुनेको,
सुगोई देशने दोकोनो कुनीनो हाता दारोउ?
हाजीमेते मिता? म्यानमारनो काना? भुटाननो काना? नेपालको भन्छकि भन्यो । अहँ! कहाँ भन्नु?
यि शब्द मैले सुनिरहँदा खेरी मैले ति ब्यत्तिलाई अभिबादन गरी हाल्न खोज्थे अनि प्रश्न पनि;
दोकोनो हाता देस्यो? गोजोन्जी देशका?
सेकाईनो ईचिवान ताकाई यामा आरु कुनिनो हाता देस्यो? लगायत अन्य...
यसरी जापानिजहरुसंग संवाद गरिरहँदा नेपाललाई चिन्ने अत्यन्तै कम मात्रामा भेटिएकोले नेपाललाई चिनाउन आफ्नो तर्फबाट सकेको पहल गरौं ।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...


No comments:
Post a Comment