協力はずっと実を結べる。優しい時に恥じない事〜 Destiny Rises on Hand Dream_Course_Inspire_Harmony チョチャンギ Chochangi Tool
Email subscription
Monday, December 31, 2018
Sunday, December 30, 2018
एक भाषा,साथि
एक भाषा, साथी !
जो लेखिन्छ, छापिन्छ, बोलिन्छ,बुझाइन्छ, सुनाइन्छ|
जुनेली गंङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! तरङ्गिन्छ संसार ||
एउटा जिवनसृष्टीको आकार दिनसक्ने संस्कृति||
#世の中を変える子どもたちのありあまるエネルギー
#共に生きるどことく文化の波【超可愛い】盛上受受け
वास्तविक इतिहास (तिहारको)
वास्तविक इतिहास [तिहारको]
________________________
“ बलिहाँङ पर्व “ बलि राजा तथा त्योहार पर्ब को बारेमा मा छोटकरी संक्षिप्त मा भैलो भैलो ,, देउसुरे ,, तिहार,, यो सब अप्रभंस शब्द हो जस्को कुनै अर्थ लाग्दैन वास्तविक शब्द【फाइलो र देउस्यैरे】हो ।
इसापूर्व १४ औ शताब्दीका मगर पाल्पा बल्ढेङगढी का संसार कै दानी र जनता प्रति बफादारी मगर राजा बलिहाँङ “ बलि राजा ले ( ब्राह ) १२ मगरात का दानी राजा तथा दिब्य ज्ञान का भाषी राजा थिए / उनले अठार मगरात र ब्राह मगरात लाइ समाझदारी कायम गरि आफ्नो पालाको सुशासन राज्य जनताको सुख दुखमा शान्ति संग चलाइरहेका थिए / एक दिन बलिराजा अचानक बिरामी पर्नु भयो र उहालाइ सपनामा मृत्युको संदेश आयो र यो संदेश सारा गाउ भरि फैलियो सारा गाउका मानिस हरुमा आफ्ना प्यारा राजा गुमाउने दिन हरु सम्झदै रुन र कराउन थाले ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी , धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ आफ्नो मृत्युको हुने सन्देश लाइ आफ्ना प्यारा जनता हरु लाई बोलाएर भनेछन्,‘जसरी हामीहरु एक आपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिनाको औसीको रातमा हुँदैछ ।’
यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने,‘त्यो औसिको कालो रात लाई सबैले दियो बत्ति बाली उज्यालो बनाउनु अनि म बाच्न सक्छु होला भने।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउदै प्रार्थना गर्न थाले भट््याउँदै फाईलो–फाईलो भन्दै राजालाई नलान अनुरोध गरिरहे / गाउका सबै आइमाई हरु लाइ गाउँ मा कुनै नौलो मानिस आएको हुन् सक्छ त्यस कारण कोहि नया नौलो मानिस देखेमा देउस्यैरा भनेर सोध्नु.. अर्थात मगर भाषा मा देउस्यैरा को अर्थ गाउमा कोहि नया मानिस लाइ सोध पुछ गर्ने र बिन्ति गर्ने भन्ने बुझिन्छ / मगर भाषा मा फाइलो फाइलो को अर्थ हामीले बचाउछौ , जोगाउछौ , जोगायेउ , बिन्ति गर्छौ भन्ने हुन्छ / राजा प्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहाली लाग्दो र राती भरि दियो बत्ति बलेको उझ्यालो र दुखद दायी बातावरणले गर्दा आफू बाचेको र भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिए त्यसपछि बलि राजाले यो संदेश सबैलाई दिन त्यो बेला चिठी पत्र सञ्चार नभएको ले गर्दा तरुनी तन्नेरी हरुलाइ मादल बजाउदै गित गाउदै सबै रैतिलाइ भन्न आग्रह गर्दै सबै चारै तिर फैलिएर फाइलो देउस्यैरा भन्दै खुशी उमंग हुदै फेरि दरबार फर्किए पछि सम्मान स्वरुप चेली ले माइतिलाइ फुलमाला लगाइ दिए गला मिले यो बलिहाङ पर्व मनाउन थालियो
यहाँ मगर भाषामा फाईलो फाईलो को शब्द अभ्रम्षित हुदै भईलो हुन् गएको र देउस्यैरा को शाब्दिक मगर भाषा बाट देउसुरे हुन् गएको मगर भाषा बाट प्रष्ट हुन सकिन्छ
अब भारत मा दिवाली अर्थात त्योहार किन मनाइयो त्यहाँ त बलिहाङ राजा थिएन होला ?? भन्ने प्रस्न आउँछ भने
तिहार शब्द भारत बर्ष बाट १४ औ / १५ औ शताब्दीमा रङ्ग र अबिर, केशरी को ब्यापारी हरुले त्योहार शब्द लाइ भित्राएको मानिन्छ / त्योहार भन्ने शब्द खस भासा सग सम्बन्ध भएको छ त्यो, = अर्थात घाँटी हार , अर्थात = माला कात्तिक महिना औसिको रातको बेलामा फुलहरुको मौसम र बलिहाङ पर्व र बलिहाङ र त्योहार एकै पटक मनाएको मानिन्छ ` तिहार , भन्ने शब्द कुनै अर्थ हुदैन त्यो अप्रभस शब्द हो ।]
________________________
“ बलिहाँङ पर्व “ बलि राजा तथा त्योहार पर्ब को बारेमा मा छोटकरी संक्षिप्त मा भैलो भैलो ,, देउसुरे ,, तिहार,, यो सब अप्रभंस शब्द हो जस्को कुनै अर्थ लाग्दैन वास्तविक शब्द【फाइलो र देउस्यैरे】हो ।
इसापूर्व १४ औ शताब्दीका मगर पाल्पा बल्ढेङगढी का संसार कै दानी र जनता प्रति बफादारी मगर राजा बलिहाँङ “ बलि राजा ले ( ब्राह ) १२ मगरात का दानी राजा तथा दिब्य ज्ञान का भाषी राजा थिए / उनले अठार मगरात र ब्राह मगरात लाइ समाझदारी कायम गरि आफ्नो पालाको सुशासन राज्य जनताको सुख दुखमा शान्ति संग चलाइरहेका थिए / एक दिन बलिराजा अचानक बिरामी पर्नु भयो र उहालाइ सपनामा मृत्युको संदेश आयो र यो संदेश सारा गाउ भरि फैलियो सारा गाउका मानिस हरुमा आफ्ना प्यारा राजा गुमाउने दिन हरु सम्झदै रुन र कराउन थाले ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी , धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ आफ्नो मृत्युको हुने सन्देश लाइ आफ्ना प्यारा जनता हरु लाई बोलाएर भनेछन्,‘जसरी हामीहरु एक आपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिनाको औसीको रातमा हुँदैछ ।’
यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने,‘त्यो औसिको कालो रात लाई सबैले दियो बत्ति बाली उज्यालो बनाउनु अनि म बाच्न सक्छु होला भने।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउदै प्रार्थना गर्न थाले भट््याउँदै फाईलो–फाईलो भन्दै राजालाई नलान अनुरोध गरिरहे / गाउका सबै आइमाई हरु लाइ गाउँ मा कुनै नौलो मानिस आएको हुन् सक्छ त्यस कारण कोहि नया नौलो मानिस देखेमा देउस्यैरा भनेर सोध्नु.. अर्थात मगर भाषा मा देउस्यैरा को अर्थ गाउमा कोहि नया मानिस लाइ सोध पुछ गर्ने र बिन्ति गर्ने भन्ने बुझिन्छ / मगर भाषा मा फाइलो फाइलो को अर्थ हामीले बचाउछौ , जोगाउछौ , जोगायेउ , बिन्ति गर्छौ भन्ने हुन्छ / राजा प्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहाली लाग्दो र राती भरि दियो बत्ति बलेको उझ्यालो र दुखद दायी बातावरणले गर्दा आफू बाचेको र भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिए त्यसपछि बलि राजाले यो संदेश सबैलाई दिन त्यो बेला चिठी पत्र सञ्चार नभएको ले गर्दा तरुनी तन्नेरी हरुलाइ मादल बजाउदै गित गाउदै सबै रैतिलाइ भन्न आग्रह गर्दै सबै चारै तिर फैलिएर फाइलो देउस्यैरा भन्दै खुशी उमंग हुदै फेरि दरबार फर्किए पछि सम्मान स्वरुप चेली ले माइतिलाइ फुलमाला लगाइ दिए गला मिले यो बलिहाङ पर्व मनाउन थालियो
यहाँ मगर भाषामा फाईलो फाईलो को शब्द अभ्रम्षित हुदै भईलो हुन् गएको र देउस्यैरा को शाब्दिक मगर भाषा बाट देउसुरे हुन् गएको मगर भाषा बाट प्रष्ट हुन सकिन्छ
अब भारत मा दिवाली अर्थात त्योहार किन मनाइयो त्यहाँ त बलिहाङ राजा थिएन होला ?? भन्ने प्रस्न आउँछ भने
तिहार शब्द भारत बर्ष बाट १४ औ / १५ औ शताब्दीमा रङ्ग र अबिर, केशरी को ब्यापारी हरुले त्योहार शब्द लाइ भित्राएको मानिन्छ / त्योहार भन्ने शब्द खस भासा सग सम्बन्ध भएको छ त्यो, = अर्थात घाँटी हार , अर्थात = माला कात्तिक महिना औसिको रातको बेलामा फुलहरुको मौसम र बलिहाङ पर्व र बलिहाङ र त्योहार एकै पटक मनाएको मानिन्छ ` तिहार , भन्ने शब्द कुनै अर्थ हुदैन त्यो अप्रभस शब्द हो ।
प्रिय साली 2018、
प्रिय मायालु ,
प्रिय शब्दले सम्बोधन गर्नु पर्ने केही त थिएन किन कि खासै फरक भइनौ तिमी आफ्नी बहिनी भन्दा । तर पनि मन मानेन ।
पुरानै उतार-चढाव जस्ता थिए उस्तै बिच आएकि थियौ तिमी।
न नया उमङ्ग थियो न हौसला तिमी आउदा । तर पनि खुब आस चाहिँ लागेको थियो तिम्रो मलाइ ।
माया , प्रेम , स्नेह अनि सौहार्द वातावरण ल्याउछेउ भन्ने ठुलो आस थियो मलाइ ।
प्रिय तिमी ,
कम्तीमा त्यो व्यग्र प्रतीक्षाको झिनो आसलाई पनि तुसारापात नगरिदिएको भए के नै जान्थ्यो र तिम्रो ?
अनु खुब माया र याद हरने थियो सधै तिम्रो ।
के गर्नु , "भनेर भएन ,लाहुरेले लगेन" भन्थे बुढा-पाकाले । उस्तै उखान जस्तै भो मेरो आश पनि ।
तर पनि मन मरेको छैन । तिमी संगै के भयो त ।
तिम्री दिदी आउदै छिन् नि । उसमाथि चाहिँ खुब बिस्वास छ मलाइ। कम्तीमा तिमी जसरी धोका त दिदिन होला नि ।
झुट्टो कसम त खादिन होला नि आसा , उमङ्ग अनि प्रीत छर्ने ।
कस्सम ठूलो आसा छ तिम्री दिदीको तिमिले पूरा नगरेका सपना पूरा गर्दिन्छे भन्ने
प्रिय 2018,
मिठो अविवादन सदैव रहनेछ ।
किनकि अरु केही नदिए पनि तिहारमा नसम्झिने बहिनीहरु सम्म चाहिँ दिएकी छेउ ।

Saturday, December 29, 2018
静岡観光産業ツアー無事に終始しました。
静岡観光産業ツアー無事に終始しました。 少し天気の調子が良いではなかったが、沢山の方々参加して頂き名スポット巡り合い平成最の思い出のツアーになったでしょうか! 今回のツアーは今年の年明けてから私達英和大生が企画準備進んで行き実際に現地でフィルードワークなどを行い関係者の方々にも相談し、新聞、FMラジオ、SNSに宣伝の力入れて行き今日この企画が成功出来た気持ちです。私が担当していた観光スポットの写真がなんと一番になりました。フォトコンテストで一番になったおめでとうございます。これからも日本の静岡の色んなところに行ってそこの本音を引き出し、今日の実験した経験を他の方々にも紹介して行きたいと思います。 本日巡りあったスポットはこちらです〜 清水水上バス 駿河湾フェリー🚢 三保の松原 神の道 羽衣の松 エレーヌ碑 鎌ケ崎 御穗神社⛩⛩ 浅間神社 子安神社 久能山下富久屋 日本平ロープウェイ🚡🚡 久能山東照宮 日本平夢テラス 英和大学フォトコンテスト 留学生と交流 静岡駅🚉 さよなら 皆さんお疲れ様でした。
静岡14大学最大のイベントわわわ2018富士市で開催された。
富士山の下で最大のイベントわわわ2018年
多国と多大学コラボレーションそよなら平成
「協力はずっと実を結べる。優しい時に恥じない事」ナマステ!今回受付係を担当した実行委員のチョチャンギです。日本へ来日して以来様々な学校や地域で国際交流会に参加し、授業やイベントを開催していますが、やはり受身のものよりも自分で体験する事、自分の目で見、肌で感じることの大切さを初日に心で感じたきっかけでわわわ参加し今回はなんと実行委員の重要な責任もやりとけました。旺盛な知的好奇心で行動し、これまで培った知識とこれから習得していく経験を合わせ、今後の学習や社会活動にも、もっと力を入れて行く予定です。
毎日が新しい発見や出会い、一日一日自分自身の成長を感じなからの生活はとても充実していて本当に人生の財産になる時間を過ごすことかできました。言葉も日本人のこと、文化も何も知らない状態で始まった留学も、今は、静岡は私の第二の故郷のような地域なっている。
【バンザイわわわ 静岡】
#静岡の14カ大学で学んでる日本学生と留学生のコラボレーションイベントわわわ2018、今年のメインテーマは友だちマップでした。
4月から本番まで約1年間準備対処の取り組んで来た実行委員皆さん、先生方、アドバイザーの方々、少年自然の家方々そして、特に置くから参加された方々心から感謝します。これからも友だちマップ広げていけたら幸いです。多国の方々多大学皆さんお疲れ様でした。メリークリスマース&良いよお年を向かっ
楓祭 News
2017年11月15日水曜日
第52回楓祭
11月11日(土)・12(日)、静岡英和学院大学・同短期大学部で第52回楓祭が開催されました。留学生たちは母国料理を販売したり、民族舞踊を踊ったりして、楓際に異国風情を放ちました。
楓祭当日の朝早くから、各班の学生たちが料理作りと販売の準備に取り掛かりました。模擬店では、日本人学生スタッフと留学生たちが三つの班に分かれて、韓国のチヂミ、ネパールのモモ(蒸し饅頭)、中国のコーラチキンを販売しました。美味しい本場の味で大人気でした。
室内では、留学生たちの活動紹介ポスターを展示し、タピオカミルクティーとベトナムのココナッツドリンクの「チェー」を販売し、好評でした。
そして、スリランカの留学生がスリランカの民族舞踊を披露しました。美しい踊りが観客を魅了しました。その後、来場者にも舞踊を体験していただき、お客様からの様々な質問に丁寧に答えました。お客様から「本番の踊りを見ることができ、貴重な体験でした。楓際に来たがいがありました。」の声をいただきました。
イベントを通して、国境を越えた学生同士の絆を更に深めることができたでしょう。
ご協力くださった学生スタッフ・留学生、本当にお疲れさまでした。そして、ご来場していただいた皆様、本当にありがとうございました。
Friday, December 28, 2018
जापान Working VISA को प्रक्रिया
Working Visa प्रक्रिया
आगामी अप्रिल २०१९ सालदेखि लागू हुने गरी जापानमा नयाँ ‘स्पेसिफाइड स्किल्स’( Specified Skills, tokutei ginou, 特定技能) नामक भिसा प्रकारको निर्माण गरिएको छ । जापान सरकारको विदेशी कामदारहरु लिने विषयको महत्वकांक्षी मानिएको यस योजना सफल भयो भने सन् २०२५ सम्ममा जापानमा ५ लाख विदेशी कामदारहरु यही भिसा स्टाटस अन्तर्गत भित्राउने सरकारको योजना छ । जापान सरकारको योजना र त्यसको अपडेट बारे अघिल्ला लेखहरुमार्फत थुप्रै जानकारी दिइसकेको भएपनि धेरै जनाले यही विषयमा जानकारीहरु सोधिरहेकाले सबै प्रश्नहरुलाई समेट्नेगरि यो जानकारी तयार पारिएको हो ।
भिसा आवेदन दिन कुनै सिमितता तोकिएको छ?
अहिलेसम्म सरकारले घरेलु राष्ट्रमा कुनै आपराधिक गतिविधिमा संलग्न भएको र डिपोर्ट गरिएका कामदारलाई पुनःजापान ल्याउने सम्झौता नभएका राष्ट्रका नागरिकको भिसा आवेदन स्विकार नगर्ने निर्णय गरेको छ । जस्तै इरानसंग जापानको सो सम्झौता छ र इरानी नागरिकहरु यस कार्यक्रममा सहभागी हुन पाउँनेछैनन् । यो जानकारी तयार पार्दासम्मका लागि उमेरको हदबन्दी तोकिएको छैन भने अन्य दक्षता पनि थप हुन सक्छन् । सामान्य अर्थमा बुझ्दा यो हाल जापानमा कायम रहेको प्रशिक्षार्थी कामदार तथा दक्ष जनशक्तिको दायरालाई फराकिलो पार्नका लागि तयार पारिएको ब्यवस्था हो ।
कामदार कसलाई चाहिएको छ?
जापान सरकारले विदेशी श्रम सहयोगको आवश्यकता भएका १४ ओटा विभिन्न उद्योगको पहिचान गरेको छ । आगामी अप्रिलदेखि ल्याइने कामदारहरु यिनै १४ वटा क्षेत्रमा काम गर्नका लागि ल्याइनेछन् । आउने व्यक्तिले निम्न क्षेत्रमा कौशलता हासिल गरेको हुनुपर्छ ।
१.कृषि
२.उडड्यन
३.भवन सरसफाइ
४.निर्माण
५.एलेक्ट्रोनिक्स र एलेक्ट्रिकल उपकरण
६.फिशिङ
७.खाद्य तथा बैङक्वेट
८.खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी
९.हस्पिट्यालिटि
१०.औद्योगिक मेशिनरी
११.भौतिक उद्योग
१२.नर्सिङ
१३.जहाज निर्माण
१४.भेहिकुलर व्यवस्थापन
नयाँ भिसाका लागि को को योग्य छन्?
यो योजना अन्तर्गत जापान सरकारले दुई प्रकारका भिसा कार्यक्रम ल्याएको छ । स्पेसिफाइड स्किल्स १ र स्पेसिफाइड स्किल्स २ । हालका लागि भिसाको प्रकार वा रेसिडेन्स स्टाटस यिनै दुई नामबाट चिनिनेन् । दुईमध्ये पहिलो प्रकारको अर्थात स्पेसिफाइड स्किल्स १ मा प्रकृया सहज हुनेछ ।
स्पेसिफाइड स्किल्स १
यो भिसा प्रकारमा युनिभर्सिटि डिग्रीको जरुरी पर्नेछैन । तर यसमा आवेदन दिन वा छानिनका लागि जापानी भाषाको केही ज्ञान हुन आवश्यक छ तर यो कुरा कुन उद्योगमा काम गर्ने आवेदन दिन लागेको हो त्यसमा पनि निर्भर छ । हालसम्म सरकारको तयारी र सम्भाव्यतालाई हेर्दा जेएलपिटी को लेभल ४ (एन फोर) बराबरको भाषा परिक्षा उत्र्तिण भएको हुनुपर्ने छ । नयाँ प्रकृतिको भाषा परिक्षाको तयारी चलेका खबरहरु पनि आइरहेकाले सरकारी निर्णय नै कुर्नुपर्ने हुन्छ । त्यसपछि आवेदन दिन लागेको उद्योगलाई आवश्यक कौशल हुन जरुरी छ । हालसम्म सरकारले कुन उद्योगका लागि कुन लेभलको दक्षता आवश्यक पर्ने हो भन्नेबारे केही बताइसकेको छैन त्यसैले यसमा पनि सरकारी निर्णय वा सूचना कुर्नुको विकल्प छैन । जापान सरकारका पूराना कार्यव्यवस्थाहरुलाई हेर्दा आवेदन दिन लागेको उद्योगसंग सम्बन्धित रही कम्तिमा एक बर्ष वा दुई बर्ष काम गरेको अनुभव भएको प्रमाणपत्र उपलव्ध गराउनुपर्ने हुनसक्छ ।
सरकारको हालसम्मको तयारी अनुसार यो भिसा स्टाटसमा जापान आउने व्यक्ति बढिमा ५ बर्ष सम्मका लागि काम गर्न र बस्न पाउनेछन् भने साथमा परिवार राख्न वा ल्याउन पाउनेछैनन् । तर स्पेसिफाइड स्किल २ भिसामा अपग्रेड गर्न सकेको खण्डमा ५ बर्षभन्दा बढि बस्न र परिवार ल्याउन पाइनेछ । स्पेसिफाइड स्किल २ भिसामा अपग्रेड गर्नका लागि तपाईले काममा दक्षता हासिल गरेको, कम्पनीले तपाईलाई प्रमोसन गरेको वा स्पेसिफाइड स्किल २ भिसाका लागि आवश्यक सर्टिफिकेशन हासिल गर्न सकेको हुनुपर्नेछ ।
स्पेसिफाइड स्किल्स २
यो भिसा स्टाटस अनुसार उच्च कौशल र दक्षता भएका कामदार भन्ने बुझिन्छ र यो पहिलो प्रकारभन्दा एक चरण माथिल्लो स्तरको भिसा हो । यसमा तपाइलाई निरन्तर काम गर्न पाउने अनुमति, कर भुक्तानी, भिसाको नवीकरण, कति सम्म जापान बस्न पाउने भन्नेमा कुनै सिमितता नहुने, १० वर्ष जापान बसेपछि स्थायि रेसिडेन्सका लागि आवेदन दिन सकिने जस्ता फाइदाहरु यसमा छन् । तर हालसम्म यो व्यवस्था सुरु नभइसकेकाले १० बर्षको अवधिमा केही नियम परिवर्तन हुन सक्नेछन् ।
आफ्नो स्तर कसरी बढाउने ?
स्पेसिफाइड स्किल्स १ बाट स्पेसिफाइड स्किल्स २ मा कसरी फड्को मार्ने भन्ने यकिन छैन । यसबारेमा सरकारले एकिन कुरा सार्वजनिक गरिसकेको छैन तर हरेक उद्योगहरु संग सम्बन्धित मन्त्रालयहरुलाई जिम्मा दिएर कामदारहरुको थप परिक्षा लिने र स्किल अप अर्थात कौशल बढेको प्रमाणित भएमा स्पेसिफाइड स्किल्स १ बाट स्पेसिफाइड स्किल्स २ मा भिसाा अपग्रेड हुन सक्नेछ ।
दुरुपयोग रोक्न जापानको तयारी के छ ?
पक्कै पनि यो योजनाको दुरुपयोग हुने जोखिम पनि उत्तिकै छ । जापानका भिसा सम्बन्धमा हाल बढिरहेको दलालीकरण रोक्नका लागि पनि जापान सरकारको यो कदम लक्षित देखिन्छ । यस्तै महत्वकांक्षाका साथ सुरु गरिएको प्रशिक्षार्थी कामदार दिने व्यवस्थामा धेरै समस्याहरु देखिएका छन् ति समस्या यो योजनामा पनि देखिन सक्ने भएकाले त्यसतर्फ पनि जापान सरकार थप सचेत बनेको छ । यसका साथसाथै न्यून कौशल भएका कामदार जापान आउने र पछि आफ्नो भिसालाई स्फेसिफाइड स्किल भिसामा परिवर्तन गर्न सक्ने खतरा रहेको छ । आशाही सिन्बुनले प्रकाशन गरेको एक रिपोर्ट अनुसार सन् २०१८ को पहिलो अर्धवार्षिक अवधिमा ४ हजार २ सय ७९ जना इन्टर्नसहरु प्रायोजकको हातबाट फुस्किसकेका छन् ।
यिनै कुरालाई मध्यनजर गरि सरकारले यस्ता दुरुपयोग रोक्न हालको अध्यागमन ब्यूरो (इमिग्रेसन ब्यूरो) लाई अध्यागमन तथा आवासिय संस्था नामक नयाँ एकाईमा परिणत गरेको छ जसले यी सबै कुरामाथि निगरानी गर्छ । सामान्य अर्थमा बुझ्दा इमिग्रेसन पहिलेको भन्दा धेरै अधिकारहरु सहित शक्तिशाली बनेको छ ।
त्यस्तै सरकारले एउटै काम गर्दा विदेशी र जापानी दुवै कामदारले समान तलव पाउनु पर्ने व्यवस्था पनि गरेको छ । प्रशिक्षार्थी कामदार लिएका तर तलव सुविधामा विभेद गरेका कम्पनीहरुले नयाँ व्यवस्था अन्तर्गतका कामदारहरु लिन पाउने छैनन ।
नयाँ व्यवस्था अन्तर्गत विदेशमा कामदार पठाउने मध्यस्थ्कर्ता संस्थामाथि पनि प्रतिबन्ध लगाइने भएको छ । यसको मतलब कामदार र आउने कम्पनी विचमा दलाल हुनेछैनन् । स्पेसिफाइड स्किल्स भिसामा उम्मेदवारलाई कम्पनीले नै सिधै काममा भर्ना लिनुपर्ने छ । तर विदेशमा रहेका जापानी भाषा परामर्श केन्द्रहरुले जापानमा कामदार लिन चाहाने कम्पनीलाई आवश्यक सहयोग गर्न सक्नेछन् ।
सरकारले सबै जोखिमबारे विचार गरेको छ त?
बढी भन्दा बढी विदेशी कामदार जापान ल्याउँदा त्यसले पेन्सन र राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा बोझ पार्ने निश्चित छ । हालको व्यवस्था अनुसार कुनै पनि कामदारले राष्ट्रिय पेन्सन प्रणालीमा रहेर कम्तिमा पनि १० वर्ष त भुक्तानी गर्नैपर्छ । यदि स्पेसिफाइड स्किल्स १ का उम्मेदवारले आफ्नो भिसा परिवर्तन नगरेको खण्डमा ३ वषैपछि मात्रै उनीहरुले रिफण्ड पाउँछन् । यसको अर्थ हो ५ वर्ष पुरा गरेका कामदारले केही पनि पाउँदैनन् । हाल १८ ओटा राष्ट्रसँग जापानले पेन्सन सम्झौता गरेको छ । यी राष्ट्रका नागरिकलाई यो प्रणालीले प्रभाव पार्दैन ।
स्वास्थ्य सेवा पनि विचारणिय क्षेत्र हो । जापानको स्वास्थ्यसेवा अमेरिकाको भन्दा सस्तो भएकाले कामदारले स्पेसिफाइड स्किल्स भिसा २ प्रकार अन्तर्गत आफ्ना परिवारलाई ल्याउन पाउने अनुमतिले स्वास्थ्य पर्यटन बढाउने चिन्ता पनि उत्तिकै छ । यसबारे पनि सरकारको ध्यानाकर्षण भएको छ । हालसालै एनएचके अनलाइनमा प्रकाशित एक समाचार अनुसार जापानको सामाजिक सुरक्षा विमा अन्तर्गत सेवा लिने तर मासिक भुक्तानी गर्नुपर्ने रकम नतिर्ने विदेशी नागरिकहरु (विशेषगरि नयाँ योजनाअन्र्तगत आउने कामदारहरु) को भिसा नवीकरण गर्न नहुने विषयमा संसदमा छलफल चलेको छ । यसवारे पनि एकिन समाचार बाहिर नआइसकेकाले आधिकारिक श्रोतबाट आउने समाचार वा जानकारीको प्रतिक्षा गर्नु नै बुद्धिमतापूर्ण हुन्छ ।
नेपालको सम्भावना के छ ?
जापानका अधिकांश उद्योगमा भएको चरम श्रमिक अभावका कारण ठूलो परिमाणमा विदेशी कामदार ल्याउनुको विकल्प अव जापानसंग छैन । यसले अर्थतन्त्र तथा समाजमा कस्तो असर गर्छ र नयाँ आउने कामदार तथा हाल जापानमै रहेका विदेशी कामदारहरुप्रति जापान सरकारले कत्तिको लचकता देखाउँछ भन्ने हेर्न बाँकी नै छ ।
जापान सरकारले विदेशी कामदार ल्याउन लागेको कुरा सत्य हो, त्यसका लागि जापान आफैमा आन्तरिक तयारीमै छ । धेरै कुराहरु अझै तयार हुँदैछन् नियमहरु बन्दैछन् । सरकारी अधिकारीहरुलाई उद्यृत गर्दै केही जापानी संचारमाध्यमहरुले पहिलो बर्षमा ४० हजार विदेशी कामदार नयाँ योजनाअन्तर्गत भित्रनसक्ने भनेका भएपनि सबैले ध्यान दिनुपर्ने मुख्य कुरा त के हो भने हालसम्म कुन देशबाट कति कामदार ल्याउने भन्ने वारेमा सरकारी स्तरको आधिकारिक जानकारी आइसकेको छैन । नेपालबाट कामदार ल्याउने हो कि होइन भन्ने ठेगान नै नभएको विषयमा पनि केही नेपाली अनलाइनहरुमा “जापानबाट आयो ५ लाख कादारहरुको माग, तलब ३ लाख प्रतिमहिना” भन्ने जस्ता हौवारुपी निराधार समाचारहरु आइरहेको भेटिएको र कतै जापान पठाइदिन्छु भनेर पैसा लिन समेत सुरु गरेको भन्ने अपुष्ट जानकारीहरु आइरहेकाले कोहीपनि त्यस्तो लालचमा नफस्नुहुन यसै लेखमार्फत अनुरोध पनि गर्दछौं । कामको प्रकृति हेरेर र कामदारको दक्षता हेरेर तलब तय हुने कुरामा कुनै शंका छैन तर कही कतै कसैले भनेकै भरमा जापानमा ३ लाखको तलब पाइन्छ भनेर कसैलाई पनि पैसा दिने काम नगर्नुहोला ।
जापानले नेपाललाई हेर्ने दृष्टिकोण, देखाएको सदासयता, नेपालीहरुले जापानमा देखाएको व्यवहार सबै कुराको संयोजन मिल्यो र नेपाल सरकारले पनि त्यही किसिमको तदारुकता देखायो भने कम दक्षता भएका नेपाली कामदारहरुका लागि जापान सरकारको नयाँ योजना फलदायी हुनसक्छ । कामका हिसावले हेर्ने हो भने सुख पाइने काम अन्र्तगत कुनैपनि उद्योगहरुमा कामदार आवश्यक छैन तर त्यही श्रम कम दाममा बेच्न बाध्य नेपालीहरुका लागि यो राम्रो अवसर बन्न सक्छ ।
हालसम्म जापान सरकारले गरेको तयारी, जापान संचारमाध्यमहरुमा आएका समाचारहरु र हामीले जानेबुझेका आधारमा तपाइहरुमाझ बाढ्न सक्ने जानकारीहरु यिनै हुन् । थप केही उपलव्धीपूर्ण जानकारी आएमा अवश्य पनि लेख्नेनै छौं । यो जानकारी तपाईजस्तै यस विषयमा चासो राख्ने अरु साथीहरुलाई पनि उपयोगी हुनसक्छ कृपया सेयर गर्न कन्जुस्याई नगरिदिनुहोला ।
Subscribe to:
Posts (Atom)
「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」
🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~ 2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...

-
सेन्दाईमा पहिलो पटक नेपाल फेस्टिवल २०२५: जापानस्थित नेपाली समुदायको ऐतिहासिक सांस्कृतिक यात्राको थालनी सेन्दाई, जापान — जापानको उत्तरप...
-
ネパールの魅力が仙台の中心に集結え〜 「第一回ネパールフェスティバル仙台2025」6月7日・8日開催へ 仙台市青葉区—ネパール文化の多彩な魅力を伝える「第1回ネパールフェスティバル仙台2025」が、2025年6月7日(土)・8日(日)の2日間、仙台市青葉区の元鍛冶丁...
-
Mona Shizuoka Gold Cup 2025 भब्वयताका साथ सम्पन्न जापानमा रहेका नेपाली फुटबलप्रेमीहरुको मनोरञ्जन र नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्न...