Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, December 31, 2018

नेपाल मगर संघ शिजुवका जापानले मनायो ३६ औं मगर दिवश


#नेपाल_मगर_संघ_静岡_जापानले_३६_औं_मगर_दिवश 

तथा नेपाली नयाँ वर्ष २०७५ विभित कार्यक्रम एकैसाथ मनायो।।

  नेपालको समग्र जात_जातिमध्ये तेस्रो ठूलो समुदाय र सूचीकृत 

आदिवासी जनजातिहरूमध्येको पहिलो ठूलो आदिवासी_जनजाति समुदाय #मगर_समुदायको_मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कार र इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित र अधिकारका पक्षमा निरन्तर आवाज बुलन्द गर्दै आईरहेको छ ।

    #कुनै_पनि_देशको_परिचय र पहिचान भनेको प्राकृतिक तथा भौगोलिक संरचना भन्दा पनि त्यहाको कला,संस्कृति र इतिहास नै मुल कुरा हो। यसर्थ कला,संस्कृति र सब्भेताको खानी मगर संस्कृति नै जापान मा नेपाल राष्ट्रको परिचयको बलियो आधार हो॥

  ३६औं मगर दिवश तथा नेपाली नया वर्ष २०७५ को अवसर पारेर मगर हरु को भाषा, भेषभूषा, कला, संस्क्रिती र संस्कार को संरक्षण तथा संवर्दण गर्ने उद्देश्यको साथ नेपाल मगर संघ 静岡 जापानले"विभिद सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम" गरेको छ।

   यसै क्रममा नयाँहरुलाई स्वागत तथा यसपाली Graduation र Work permit लिनेहरुलाई एकैसाथ सम्मान तथा वधाई ज्ञापनका साथै मगर चेलिहरु र विभिन्न खेलकुद बिजेताहरुलाई सम्मान गरिएयो।यसै कार्यक्रममा नयाँ पदाधिकारीहरु चयन गरी पदभार हस्तान्तरण पनि गरिएको छ| नयाँ पदाधिकारीहरु तथा सम्पुर्न सदस्यहरुलाई बधाई तथा सफलताको सुभकामना ||

#Magar_Association_静岡_Japan


No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...