Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, October 4, 2020

हिजो 8月9日((Sun) को दिन भएको बैठकको निर्णयहरु〜

 

Meeting
Add caption


 हिजो 8月9日((Sun) को दिन भएको बैठकको निर्णयहरु〜

  ◾️8月2日(Sun) को दिन सम्पन्न गरिएको BBQ program को हिसाब-किताबको बिबरण  ◾️सोही BBQ Program को समिक्षा   ◾️मगर संघ शिजुओकाको आज सम्मको गतिबिधी बिवरण   ◾️भावी कार्य योजना...(आउदो तिहार मनाउने)  ◾️रिक्त पद परिपूर्ती र विभिन्न बिभागहरु गठन               • सास्कृिक बिभाग  (संयोजक.धिरज पुन)               • खेलकुद बिभाग    (मनोज पुर्जा)               • उप-काषाध्यक्ष सीता श्रीष                • सदस्यहरु राज खेप्चाड्.गी,सुर्य थापा मगर   BBQ Program मा सहभागी भई सहयोग गरिदीनु हुने सम्पूर्ण महानुभाबहरूलाई धेरै-धेरै धन्यवाद ||  《NPO法人 Magar Association Shizuoka Japan》

No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...