Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, January 26, 2020

मगर संघ शिजुओका जापानको माघे संक्रान्ति 2076 र चौंथो अधिवेशन एकैसाथ सम्पन्न अध्यक्षमा दिनेश पुन





मगर संघ जापान क्षेत्रिय समिती शिजुओकाले माघे संक्रान्ति 2076 र चौंथो अधिवेशन एकैसाथ सम्पन्न, अध्यक्षमा दिनेश पुन

  नेपाल मगर संघ क्षेत्रिय समिती शिजुओकाको चौंथो अधिवेशनबाट अध्यक्षमा दिनेश पूर्जा पुन चयन भएका छ । १९ तारिक मगरहरुको सास्ट्रिय पर्व माघे संक्रान्ति कार्यक्रमकै दिनमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा बिशाल पुन,महिला उपाध्यक्षमा कल्पना राना,सचिवमा प्रेम पाईजा,सह-सचिबमा धिरज पुन,कोषाध्यक्षमा शोभा पूर्जा, सहकोषाध्यक्ष शीता श्रीस रहेका छन |त्यस्तै कार्यसमितिको सदस्यहरुमा उषा पुलामी,निरोज पूर्जा,लिला आले,अमर दर्लामी,इन्द्र थापा,शुर्य थापा र राज खेप्चाड.गी मगर रहेको छ,भने संरक्षकहरुमा तुल ब. चोचाड्.गी,आन्नद पुलामी र महेन्द्र श्रिस मगर रहेका छन् |

अध्यक्ष
दिनेश पुर्जा पुन  
उपाध्यक्ष
बिशाल पुर्जा पुन
महिला उपाध्यक्ष
कल्पना राना
सचिव
प्रेम पाईजा
सह-सचिब
धिरज पुन
कोषाध्यक्ष
शोभा पूर्जा
सहकोषाध्यक्ष 
  शीता श्रीस 
सदस्यहरु
 उषा पुलामी
निरोज पूर्जा
लिला आले
अमर दर्लामी
इन्द्र थापा
शुर्य थापा 
राज खेप्चाड.गी मगर 
सास्किृतीक संयोजक
राहुल  तिलिजा
धिरज  पुन 
खेलकुद संयोजक
मनोज  पुर्जा
करेष्मा गर्बुजा
संरक्षक
आन्नद पुलामी
सल्लाकारहरु
तुल ब. चोचाड्.गी
महेन्द्र श्रिस मगर
  यस कार्य समितीको कार्यकाल 2020~2022 सम्म रहने छ ||



कार्यक्रमको उद्घाटन मगर संघ शिजुओका का निवर्तमान अध्यक्ष महेन्द्र श्रिसको सभापतित्वमा मगर संघ शिजुवकाको संस्थापक अध्यक्ष तुल ब. चोचाड्.गीले गरेका थिए ।
प्रमुख अतिथि नमस्ते नेपाल शिजुवकाको अध्यक्ष नरेश महर्जन र शिजुका एइवा यूनिभरसिटीका बिदेशी विधार्थि प्रमुख टिचर ईशोकाई सेन्से थिए| र कार्यक्रम सचिब दिनेश पुनले गरेका थिए| त्यस्तै बिशिष्ट अतिथिहरुमा यूनिभरसिटीका विधार्थी स्टाफ् रिना सान,थारु समुदायका प्रतिनिधी दिपक चौधरी,गुरुड. समुदाय, किरात राई लिम्बु समुदाय,शिजुओका गाईज लगाएतको उपरस्थिती रहेको थियो|


स्वागत मन्तव्य विशाल पुन र उषा पुलामीले गरे भने,संथापक अध्यक्ष चोचाड्.गीले सास्कृितिक महत्व बोकेको चाड र मगर संघको इतिहार संगठन संगै सामाजिक उत्तर दाईत्वको बारेमा जापानिस भाषामै बोलेका थिए| प्रमुख अथितीहरुको पनि मन्तब्य रहेको र अथितीकोरुपमा पाल्नु भएका जापानिस यूनिभरसिटी शिक्षकले जापान बारे केही जानकारी दिदै आफ्नो संस्कृिती र पहिचान सधै जोगाई राख्नु भनि सुझाब दिएका थिए|


चेलीबेटीहरुलाई विषेस सम्मान गर्दै, सांस्कृितिकरुपले भरिपूर्ण कार्यक्रम नेपाली नृत्य र गित संगित घन्किएको र जापानिसहरुले उच्च मुल्याड.कन गरि अबहुने युनिभरसिटी र प्रिफेक्चरमा हुने कार्यक्रममा स्थान दिने बताएका छन् | नवनिर्वाचित कार्यसमितीले सफत लिदै वार्षिक कार्यतालिका पनि प्रतुत गरेको छ||

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...