हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, September 17, 2019
अझै थिचोमिचो गरे नेपाल रुवान्डा तिर
नेपालमा सभ्यता लडाइँको प्रतिध्वनी । भबिश्यमा रूवाण्डाको जस्तै जातिय दन्द्द हुनुको साथै जातिय (genoside ) अर्थात सफाया हुने बेर छैन ।
नेपाल यस्तो देश हो जहाँ जाती ,भाषा ,धर्म, र संस्कृतिको हिसाबले भन्दा बहुभाषिक, बहुजातीय, बहुधर्मी, बहुसाँस्कृतिक बहुदलीय, मुलुक भएको असत्य होइनन । राज्यले असमावेशी एवं एकलजाती, एकलकेन्द्रीय, र एकलधर्मिय, ढंगले यहाँ सम्म चल्दै आएको पनि सत्य हो । समाजमा अछुत, महिला, मधेसी पहाडे,दलित अपाङ्गहरुमा विभेदकारी र अमानवीय व्यबहार हुदै आएको पनि सत्य हो । यस्ता निति र व्यबहार एक जातिले अर्को जाती र मान्छेले अर्को मान्छेको विरुद्ध नश्चल्वादी ब्यबहर भन्दा पनि शासकीय नितिको उपज नै हो । राणा शासन भन्दा पहिल्यै देखी शासकीय नितिहरु थिए जसले उपल्लो बर्ग होस या गरिब होस , सबै तप्कालाई ढाल नै बनाउथे । त्यो समयमा टाठा बाठा र धनिमानिलाई सहयोग गरि उपल्लो हैसियत राखी ढलिमली शासक गर्थे र गरिबलाई "शोषण"गर्दै आउथे ।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment