हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, September 17, 2019
क्या. विजय लामाको नजर
म एक घन्टा जति बाहिर दौडन जादा...ब्रेकको समय यहाँ विभिन्न देश बाट रोजगारिमा आएकाहरु एकछिन घाम र चर्को गर्मी बाट उम्कन यसरी बसेको पाए...यसरी नै पाइछ खाडि मुलुकहरुमा मज्दूरहरु!
हाम्रा नेपाली दाजु भाइ दिदी बहिनिहरु पनि प्रसस्तै हुनुहुन्छन यसरी आफ्नो जिविका यापन गरेर बसेका...घाम पानी, भोक, निन्द्रा सबै त्यागी !!
वहाहरुले पुर्याएका योग्दान अनि त्यागलाइ सलाम..साथै वहाहरुको सुस्वास्थको लागि कामना गर्न सकिन्न र?? इच्छाले आएका होइनन, बाध्यताले आएका हुन!!
आफ्नै देशमा काम गरेर खाने बाताबरण कैले बन्छ होला भनेर ठूलो प्रस्न जैले उठेको हुन्छ मेरो मनमा!! कैले?
हामिहरु भने चाहिँ देश भित्र एक आपस सङ झगडा मात्र गरेर समय ब्यतित गर्या गरै छौ!
हैन मिलेर केही गर्न सकिन्न? सोच बनाउन सकिन्न अब मिलेर देश बनाउनु पर्छ भनेर? झगडाले सबै समाधान हुन्छ? तेत्रो सङ्हर्स र बलिदान पछि प्राप्त भएको प्रजातान्त्रिक देश यहि हो त जहाँ एकले अर्कोलाई कदर गर्न जान्दैनन् र जैले आरोप मात्रै लगाएर बस्नु पर्ने?
त्यसैले मैले केही समय यता देखि दौडन परे जिम भित्र ट्रेडमिलमा हैन यसरी वहाहरुलाइ सम्झेर बाहिर घाममा नै दौडन थालेको छु ताकी मैले सन्धै सम्झी रहु वहाहरुलाइ!!
जय चन्द्र सुर्य!!!
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment