हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, March 8, 2019
SMS गर्दा ध्यान दिऔं
SMS गर्दा ध्यान दिऔ
एक महिला कुनै काम बिशेषले काठमांडौ गईन् ।
काठमांडौ पुग्दा बित्तिकै
उनले सोचिन् ,मेरो श्रीमानले चिन्ता गर्नु हुन्छ
होला ,sms पठाई दिन्छु भनेर
उनले sms लेखिन् । सेन्ड गर्दा कारणवस एक
अर्कै नम्बरमा सेन्ड हुन पुग्यो ।
त्यो म्यासेज
त्यस्तो ब्यक्तिको नम्बरमा पुग्यो कि !
त्यो दिन
उसकी श्रीमतीको दाह संस्कार गरेर घर
फर्कंदै थियो । उसले sms
पढ्दा बित्तिकै बेहोस भयो ।
.
.
.
किन ?
..
किनकी, म्यासेजमा यस्तो लेखिएको थियो -
मेरो प्यारो बुढा म
राम्रो संग आइ पुगें ,यहा रहन
बस्न पनि राम्रै सुविधा छ । हजुरले
चिन्ता नलिनु होला । एक दुई दिन
भित्रमा म हजुर लाई पनि यही बोलाउने छु
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment