Email subscription

Enter your email address:

Delivered by FeedBurner

Friday, March 8, 2019

१०९औ अन्तराष्ट्रीय महिला दिवशको शुभकामना




१०९औ अन्तराष्ट्रीय महिला दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदी बहिनीहरूमा सुस्वास्थ, सु-सचेत,शसक्त भई अघि बढिरहोस शुभकामना !!
【Happy international womens DAY 2019】
"Let’s make sure women and girls can shape the policies, services and infrastructure that impact all our lives. And let’s support women and girls who are breaking down barriers to create a better world for everyone."

#March_8_international_Womens_day
#Movement_for_Womens_Right
#3月8日ミモザ花言葉_国際女性デー」
#女性の自由と平等を掲げ_女性をリスペクトし、
#大切にする文化ダイバ_シィティの日
Women are requisite part of the society. As a Mother, sister or a wife women are doing their Duties perfectly and they deserve a huge respect.. Happy women’s day to all🌹🙏🙏

हिमाल चढ्न सिक||
आज ८ मार्च अर्थात १०९औं अन्तर्राष्ट्रिय नारी दिवस :
अन्तराष्ट्रिय नारी दिवस अमेरिकाका महिला श्रमिकहरुले उठाएका औद्योगिक क्रान्तिको जगमा मनाउन थालिएको हो । सन् १८५९ मार्च ८ मा कपडा उद्योगमा कार्यरत श्रमिक महिलाहरुले कामको असमान ज्याला, कामको समय अवधि लगायत विषयलाई लिएर संघर्ष गरेका थिए । त्यसैगरी सन् १९०९ मा महिलाले पनि मतदान गर्न पाउनुपर्ने लगायतका माग राखि हजारौ महिलाहरुले प्रदर्शन गरेका थिए । त्यस प्रदर्शनमा महिलाहरुमाथि सैनिक दमन भएको थियो । महिला अधिकारका लागि भएका संघर्ष र समाजमा उनीहरुले पुरयाएको योगदानको स्मरण गर्दै सबैभन्दा पहिले सन् १९११ मार्च १९ मा दिवस मनाइएको थियो । तर, सन् १९१४ देखि मार्च ८ मा अन्तराष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।
यहाँहरु सबै प्रती अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना सहित न्याय, स्वतन्त्रता र समानताका खातिर लडिएको नेपाली जनयुद्धमा बिरता, सौर्य र बलिदानको कीर्तिमान कायम गर्ने नेपाली बिरङ्गनाहरुको उच्च सम्मान तथा सम्झना स्वरुप इच्छुक सास्कृतिक परिवारको यो गित यहाँहरु सामू समर्पण गर्न चाहन्छौं ।
"आधा संसार ....यो धर्ती हाम्रै हो, चिन्ता नगर ...."


No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...