हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, March 8, 2019
हिमाल चड्न जान छेक्ने सौता
पुरुष बाट भएको अन्यायको मात्र कुरा नगरौ।
यहा नारी नारी बिचको द्वन्दको कसले कुरा गर्ने
बलिन्द्र आशु बगाएर रुने नारीको:-
सौता को हुन?????
पधेरो मा पानि भर्दा हामी कस्को कुरा काट्छौ???
शहरका गल्लिमा भद्दा मेकअपमा उभिएर केहि त्यस्ता नरपिसाचको सिकार बन्न तैयार हुने को हुन???
ल पुरुष बाट अत्याचार भएको कुरा सुन्नमा आइराखेको हुन्छ तर ति पुरुष बिबाहित हुन भन्ने थाहा पाउदा पाउदै ति पुरुषको नियत ठिक छैन भन्ने थाहा हुदा हुदै गहिराइ देखेर हाम फाल्ने को????
अहिलेको रिसेन्ट इस्युमा हेर्ने हो भने मनोरन्ज को नाउमा प्रचुर बिकृति देख्न सक्छौ हामी। त्यस्को सिकार पुरुष महिला दुबै हुन अझ महिला दिदी बहिनि बढि होलान। मनोरन्जन मानब जिबनको लागि जरुरी छ तर हामी यस्लाई बिकृति बनाइरहेकाछौ। (just for social awareness. And speaking to the fact issues)
बास्तबिक धरातलमा ऊभिउ।अधिकार भन्दा पहिले चेतनाको जरुरी छ। एक नारी अर्को नारीको आशु नबनौ।
Eventually the answer which had help me to won MISS MONGOL NEPAL 2012
सफल त संसारमा जोकोहि हुन्छन तर असल धेरै कम हुन्छन।
नारी दिवसको शुभकामना||
नारिले न्याय नपाऊदा नपाऊदै खै कसरी international women's भनेर खुशी हुनु
यो देशमा नारी दिवस मनाऊदै गर्दा न्याय नपाइ बिलिन भएका निर्मला पन्त जस्ता बहिनिको आशुले सराप्ने पक्का छ||
सेमिनार , भाषण अनि देखावटी कार्यक्रम ले कहिले पिडित हरुको उद्दार हुँदैन नारी दिवस आफ्नै सोच्, घर अनि समाज मा प्रयोगअत्मक गर्दै लानु पर्दछ हिजोका निर्मला जस्ता नारी अनि भोली फेरी त्यस्तै अर्को नारी लाई न्याय मिल्दैन भने नारी दिवसको नारा , उतसव को पनि कुनै औचित्य छैन
Tik-Tok देखि फेसबुके सबै नारीलाई नारी दिवस को सुभकामना।
PUBG खेल्ने नारी लाई पनि नारी दिवस को सुभकामना।
Instagram चलाउने नारी लाई पानी नारी दिवसको सुभकामना।
Twitter चलाउने नारीलाई पनि नारी दिवसको सुभकामना।
Gf को Id चलाउने लाई पनि नारी दिवस को सुभकामना।
घरको काम गर्ने नारी र नारीको अस्थितो जोगाउन नारी लाई बिसेस नारी दिवसको सुभकामना।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment