हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, March 26, 2019
कलेज लाइफ
COLLEGE life
2 वर्ष को एउटा परिवार |
थाह थिएँन जब 11 क्लास मा पहिलो पटक कलेज आउदा यी अनजान लाग्ने मानिस हरु एती नजिक का साथि बन्नेछन | यो 2 वर्ष कसरी बित्यो थाह नै भएँन | अब सायद हामी सवै को भविस्यमा बाटो फेरिन्छ होला | त्यही social media मा मात्र अब बोलचाल हुन्छ होला र बिस्तारै यी साथि हरु हराउदै जानेछन |
यो दुइ वर्ष कति साथि हरुको बिल्ला हानियो , उट-पटांग नाम राखियो , उल्टो -पुल्तो fb meme मा tag गरियो , comment box लाइ chat box मा convert गरियो | आफ्नो- आफ्नो ग्यांग बनाएर हिडियो | कतिको उधारो त सयाद अझै बाकि छ | केटा वा केटि छानियो , love-sove गरियो , किताब साटा- साट गरियो | जिन्दगी को यी moment हरु सायद फर्केर आउने छैन्न |
कोलोज मा आफ्नो seat fix गर्नु को आफ्नो मज्जा , last bencher बन्नु को छुटै आनन्द , र teachers हरु को विल्ला , नया नया नाम राख्ने सयाद ति पल हरु जिन्दगी का अमुल्य र यादगार हुने छन |
कोलोज फी नतिरेर खालि नोटिस आउदा , परिक्षा मा बस्न दिदैनौ भनेर धम्कि दिदा , केहि शरारत गर्दा resticate गर्दिन्छु भन्दा कोलोज का ति विलन झैँ लाग्ने teachers हरु को पनि धेरै सम्झना आउने छ |
welcome प्रोग्राम मा dance गरेको ,गित गएको र कुनै साथि को birthday celebrate गरेको सधै याद आउने छ |
अब सायद 10 -15 वर्ष पछी हामि आफ्नो जीवन मा settle हुने छौ | स्वार्थि बन्नेछौ , एउटा आफ्नो परिवार हुने छ तर
त्यो कोलेज life को परिवार सधै याद आउने छ |
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment