Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, January 9, 2019

मगर संघ शिजुवका जापानले माघे संक्रान्ति पर्व २०७५ भव्यरुपले मनाउने/ तयारी पुरा ||


   माघे संक्रान्ति 
 मगरहरुको राष्ट्रीय पर्वमाघे संक्रान्तिमनाउन विश्व भरि नै विभित कार्यक्रमहरु तय गरिरहदा,मगर संघ SHIZUOKA जापानले पनि आफ्नो मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कृति_संस्कार इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित अधिकारका पक्षमा निरन्तर आवाज बुलन्द गर्दै राष्ट्रीय पर्व माघे संक्रान्ति भव्बयताका साथ मनाउने भएको

     कलासंस्क्रिती  संस्कारको संरक्षण तथा संवर्दण गर्ने उद्देश्यले फरक रोउनकका साथ विभिध सांस्कृितिक_शौगात,स्वादिष्ट खानपिन,रमाईला गेम तथा शुभकामना आदान-प्रदान गरेर मनाउने भएको छ।
कार्यक्रममा उपस्थितको लागी सम्पूर्णलाई अनुरोध गरिएको |

 कार्यक्रमको रूपरेखा 

परिचयात्मक तथा शुभकामना आदान प्रदान
नयाँहरुलाई स्वागत कार्यक्रम 
खेलकुद कार्यक्रम:-. घैटो फुटाउने  . तारो हान्ने . छेलो हान्ने . म्युजिकल चेयर आदि
पिकनिक( बनभोज) कार्यक्रम 
सांकृितिक कार्यक्रम
सुचना आदान-प्रदान कार्यक्रम 
समापन कार्यक्रम
मिति : २०१९/०१/१३ आइतबार 
समय : बिहान :०० देखि बेलुकी :०० सम्म 
स्थान : आबेखावा रिभर साइड
शुल्क : १००० येन 
Note:-[सबैलाई समयमै मौलिक भेषभूषामा उपस्थित भईदिनु हुन आग्रह गर्दछौं]

 ^^नेपाल मगर संघ शिजुवका जापान^^


No comments:

Post a Comment

“जितेर फर्किनँ भने लौरोले कुट्नु” —म्यागदीका गाउँ–गाउँमा भोट माग्दै महावीर पुन

  महावीर पुन : दयामायाले होइन, दृष्टि र योग्यताले भोट दिनुपर्ने नेता हिमाली जिल्ला म्याग्दीका गाउँ–गाउँमा अहिले महावीर पुन चुनावी प्रचारमा स...