Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, January 5, 2019

हिमाल हेर्ने चाहाना


यात्रा..

   सधैं बिहान उठेर हिमाल हेर्ने चाहना भए पनि कहिले कहिँ मात्र हिमाल देख्थियो उसको आंखाले नजिक बाट हेर्न सक्ने होइन तर नजिक बाट हेरेरै मात्र सन्तुस्ट हुने वाला पक्कै पनि थिएन. तराई को पिछडिएको एउटा गाउँ बाट उसले देख्ने हिमाल उत्तिकै सुन्दर थियो जति उसले पहाडको टुप्पो बाटहेर्दा लाग्दथियो. गाउँ बाट कहिले काहीं देखिने हिमालको बारेमा जान्ने इक्ष्या नभाको पनि होइन. इक्ष्यालाइ थाति राख्दै एक दिन त्यो हिमालको टुप्पो मा पुगी त्यहाँ बाट आफ्नो घर देखिन्छ देखिदैन जान्ने इक्षा भने मरेको थिएन ||


No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...