"*मगर माघे सकराती चाड २०७५*" को अबसरमा
सम्पुर्ण महानुभावमा सुख,शान्ति र प्रगति हासिल होस् भन्दै
मगरात पहिचान सहितको सङ्घीय गणतन्त्र नेपालको हरेक सतप्रतिशत प्रतिनिधित्व तथा समानुपातिक समाबेशी लगायतका अधिकार प्राप्तिका लागि नयाँ उर्जा र बिचार पनि पैदा होस यहि शुभकामना व्यक्त गर्न चाहन्छु।साथै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण मगर संघ/सङ्सथाहरुलाइ अहिलेको मगर राष्ट्रिय चाड माघे सकरातीलाई व्यापक ढङ्गले #मगरातआन्दोलनको रूपमा मनाउन समेत अनुरोध छ।
No comments:
Post a Comment