Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, January 5, 2020

नेपाल मगर संघ जापान क्षेत्रीय समिती शिजुओकाले राष्ट्रिय पर्व माघे संक्रान्ति २०७६ सांस्कृितिक अभियान र अधिकारको रुपमा मनाउने/तयारी पुरा




माघे संक्रान्ति २०७६

मगरहरुको राष्ट्रीय पर्व“माघे संक्रान्ति”मनाउन विश्व भरि नै विभित कार्यक्रमहरु तय गरिरहदा,नेपाल मगर संघ जापान क्षेत्रीय ससिती『शिजुओका』ले पनि आफ्नो मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कृति_संस्कार र इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित र अधिकारका पक्षमा निरन्तर आवाज बुलन्द गर्दै राष्ट्रीय पर्व माघे संक्रान्ति भव्बयताका साथ मनाउने भएको छ।

कला, संस्क्रिती र संस्कारको संरक्षण तथा संवर्दण गर्ने उद्देश्यले फरक रोउनकका साथ विभिध सांस्कृितिक_शौगात,स्वादिष्ट खानपिन,रमाईला गेम तथा शुभकामना आदान-प्रदान गरेर मनाउने भएको छ।
कार्यक्रममा उपस्थितको लागी सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरिएको छ|

मिति : 19 January 2020, Sunday
समय : 4:00pm~10:00pm
स्थान : Restaurant KATHMANDU
Komagatadori 6-10-12
Tel:- 054-251-1505
शुल्क : 2000 येन
Note:-[सबैलाई मौलिक भेषभूषामा उपस्थित भईदिनु हुन विशेष आग्रह गरिएको छ|]

^^नेपाल मगर संघ जापान क्षेत्रीय सतिती शिजुओका^^

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...