Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, November 9, 2019

जापानी राजपरिवार संग भेटवार्ता






जापानको राजपरिवार(राजा.रानी) संग भेटवार्ता
______________________________________
विश्वविघालयको अन्तिम चरनमा आई पुन्दा,बुद्ध नेपालको लुम्विनी मै जन्मेका हुन,भनि विश्वविधालयको कोष परिवर्तन गर्ने देखी लिएर थुप्प्रैई सामाजिक कामहरु गरिसकियो| तर आज दुरदराज गाँउमा जन्मेको छोराले सम्राटलाई भेट्न पाउने,भन्ने कल्पना पनी थिएन|
भेट्न पाउनु पनि ठुलो कुरा भएन,सम्भवत मैले उठाएका विषयवस्तुहरुले संमग्र नेपाल राष्ट्र र विश्व समुदायको लागी हित हुनेमा विश्वस्त छु र गर्व गर्छु ||

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...