हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Tuesday, July 9, 2019
चराको कथा र व्यथा
एउटा नदिको किनारमा दुइवटा रुख थिए एउटा रुख अलि बुडो अनि कमजोर अर्को रुख अलि बलियो हट्टा कट्टा त्यही बाटो हुँदै एउटि चरी आफ्नो दुई बचेराको साथ उड्दै आइपुगी अनि पहिलो बुडो कमजोर रुख सङग आग्रह गरि मौसम खराब छ चाडै बर्सात हुने वाला छ के तिमी मलाइ तिम्रो हागामा सानो गुण बनाएर बस्न दिन्छौ? रुखले जवाफ दियो नाइ म तिमिलाइ मेरो हागामा गुण बनाएर बस्न दिन असमर्थ छु आफ्नोलागी तिमी अरुनै रुख खोज....
चरी फेरि आफ्नो दुई बच्चाको साथ अर्को रुखमा पुगि र भनी बर्सात हुने वाला छ म सङग मेरा साना साना दुई बचेरा छन के तिमी हामी लाई आफ्नो रुखको एउटा हागामा शरण दिन्छौ?
दोश्रो रुखले तुरुन्तै आफ्नो हागामा गुण बनाएर बस्न स्वीकृति दियो चरिले घन्टौ मेहेनत गरेर सानो गुण बनाएर बास बसि..
त्यसरात भयङ्कर ठूलो बर्सात भयो बिहानी पख त्यो बुडो रुख बर्सातले ल्याएको पहिरो खप्न सकेन र ढल्यो रुख खोलामा वग्न थाल्यो त्यो देखेर चरिले भनी जब म मेरा बच्चा सहित हिजोराती तिम्रो रुखमा शरण माग्न आएको थिए तिमिले घमन्डका साथ इन्कार गरेउ हामी निर्दोस चरामाथी अन्याय गरेउ देखेउ तिमिले अहिले तेस्कै परिणाम भोग्दै छौ तिम्रो घमन्डको सजाय अहिले भोग्दैछौ तिमिले जरै समेत उखेलिएर बग्नु पर्यो रुखले मुस्कुराउदै चरिलाइ जवाफ दियो.......
मलाइ यो कुरा थाहा थियो म बुडो भैसकेको थिए मेरा जराहरु एकदमै कमजोर भैसकेका थिए म राम्ररी जान्दथे यो पल्टको बर्सात मैले थेग्न सक्दिन म तिमी अनि तिम्रा ती साना साना बच्चाहरुको जिन्दगी खतरामा पार्न चाहान्नथे मैले तिमिलाइ मेरो हागामा शरण नदिनुको कारण यहि थियो अझैपनी मैले तिमिलाइ शरण नदिएर गल्ती गरे जस्तो लाग्छ भने मलाइ माफ गर यति भन्दै रुख खोला सङग बगेर गयो "त्यसैले कसैको इन्कारलाइ सधै उसको कठोरता मात्र नसम्झौ" "के थाहा उसको त्यहि इन्कारमा पो तपाइको भलाइ छ की”जुनै परिस्थितिमा पनि हुन्छन,हामिले बुझ्न सक्छौ र बुझ्ने प्रयास पनि अवस्य गर्नुपर्छ||
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment