Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, July 16, 2019

जन्मभूमि बेग




जन्मभूमि बेग

जन्मभूमि बेग

____________🌹🌹
१२ वर्षअघि छाेडेकाे गाउँ, शहर भैसकेछ।
पक्की घरहरु,दुई-दुई सडक बाटो,हिमाल जत्तिकै अग्लो
शान र मन जोड्ने पुल,बिजुली, पानी, ईन्टरनेट, हाईस्कुल स्कुल,
बेवस्तित खेलमैदान, घरघरमा बाईक र अपरिचत मानिसकाे भिड।
सचेत,शिक्षित र कृयाशिल समाज।मनै लोभ्याउने प्रकृति र संस्कृति|
【समय र विकासलेत फड्कोनै मारेछ ||】

No comments:

Post a Comment

दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा

  दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...