हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Wednesday, March 13, 2019
जापानले कन्बिनियन्स स्टोरको लागि पनि भिषा दिने
जापानले कन्बिनियन्स स्टोरमा काम गर्ने बिदेशीलाइ पनि भिषा उपलब्द गराउने नयाँ योजना अगाडी सारेको आजको निक्केइ बिजीनेश अनलाइनले जनाएको छ।
यस अघी कन्बिनिमाकाम गर्ने भिषाको प्रावधान नहुँदा दोभाषे वा बिदेशमा कन्बिनि खोल्नको लागी प्रशिक्षण जस्तो बाहानामा कन्बिनि भिषा सिमित मात्रामा दिइएको थियो। जापान सरकार संग गत सेप्टेम्बरमा कन्बिनि ग्रुपले बिदेशीहरुलाइ कन्बिनिमा काम गर्न भिषा उपलब्द गराइदिन माग राखी ज्ञापन पत्र बुझाएका थिए तर नयाँ प्रस्ताबित बिदेशी कामदार प्रणालीका १४ बिषयमा कन्बिनि परेको थिएन। ढिलै भएपनि जापानले कन्बिनिमा काम गर्न भिषा दिने निर्णयले नेपाल, भियतनाम लगाएतका पुर्व बिधार्थीहरुलाइ राहत पुग्ने देखिन्छ।
Subscribe to:
Post Comments (Atom)
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा
दोस्रो मोना ईताबासि नेपाल फेस्टिवल: तयारीदेखि समापनसम्मको मेरो अनुभव, सिकाइ र भावनात्मक समीक्षा ◾️ समग्रमा मेरो व्यत्तिगत धारणा 【Overall I...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment