हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Thursday, March 7, 2019
खगेन्द्र संग्रौलाको प्रश्नः 'रेशमको ठाउँमा नेकपाको केठेदार वा भान्जा भए फैसला के हुन्थ्यो ?'
साहित्यकार एवम लेखक खगेन्द्र संग्रौलाले टिकापुर घटनामा जन्मकैद सुनाइएका रेशम चौधरीका फैसलाप्रति इङगित गर्दै प्रतिक्रिया दिएका छन् । जिल्ल अदालत कैलालीको फैसलापछि सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, 'रेशमलाई चुनाव लड्न दिने यही राज्य, निर्वाचन आयोग । काँग्रेस एमालेलाई हराउँदै अत्यधिक मतले जिताउने यही राज्यका मतदाता । र जन्म कैद सुनाउने पनि यही राज्यको अदालत । कस्तो विडम्बना । रेशमको ठाउँमा डबल नेकपाको कुनै ठेकेदार, विचौलिया वा भान्जा भए फैसला के हुँदो हो' ।
यस्तो छ उनको ट्वीट
रेशम चाैधरीलाई चुनाव लड्न दिने यही राज्यकाे चुनाव अायाेग,कांरेस,एमाले,माअाेवादीलाई हराउँदै अत्यधिक मतले जिताउने यही राज्यका मतदाता,जन्मकैद सुनाउने यही राज्यकाे अदालत।हैट् विडम्बना! रेशमका ठाउँमा नेकपा डबलकाे कुनै ठेकदार,बिचाैलिया वा भान्जाे भएकाे भए फैसला के हुँदाे हाे मान्यवर?
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
No comments:
Post a Comment