म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा बिसाल केसी।
टोकियो सेप्टेम्बर 3 तारिक सम्पन्न महादिवेशन बाट अध्यक्षमा विसाल केसी,बरिष्ठ उपाध्यक्षमा गडेश श्रेष्ठ,उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश चोचाङ्गी, महासचिबमा सागर कार्की, सचिबमा रेखा के सी, क्षेत्रिय सचिबमा उज्ज्वल बानियाँ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सह कोषाध्यक्षमा सुरेस पुन, प्रवत्तामा कमलबानियाँ, महिला संयोजकमा कविता भट्टचन, युवा संयोजकमा सुजन फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमागणेश छन्त्याल र सदस्यहरुमा क्रमशः गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीर बहादुर गर्वुजा, दिपक सुवेदी, अस्वीन भण्डारी, प्रदिप घर्ति मगर, जिवन थापा मगर, मनोज बानियाँ र सुवास खत्री निर्वाचित हुनु भएको छ ।
सम्पूर्ण नव निर्वाचित कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ॥
No comments:
Post a Comment