Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, September 4, 2023

Mona जापानको अध्यक्षमा विशाल हृदयको बिसाल केसी

 


म्याग्दी प्रवासी नेपाली संघ (मोनाजापानको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा बिसाल केसी। 

  टोकियो सेप्टेम्बर 3 तारिक सम्पन्न महादिवेशन बाट अध्यक्षमा विसाल केसी,बरिष्ठ उपाध्यक्षमा गडेश श्रेष्ठ,उपाध्यक्षमा महेन्द्र चोखालप्रकाश तुलाचनटिका छन्त्यालमहिला उपाध्यक्षमा पवित्रा पुनक्षेत्रिय उपाध्यक्षमा रुपेश  चोचाङ्गीमहासचिबमा सागर कार्कीसचिबमा रेखा के सीक्षेत्रिय सचिबमा उज्ज्वल बानियाँकोषाध्यक्ष ज्ञानेन्द्र कार्कीसह कोषाध्यक्षमा सुरेस पुनप्रवत्तामा कमलबानियाँमहिला संयोजकमा कविता भट्टचनयुवा संयोजकमा सुजन फगामीखेलकुद संयोजकमा धना पुर्जासाँस्कृतिक संयोजकमागणेश छन्त्याल  सदस्यहरुमा क्रमशः गणेश बानियाँविनोद रेग्मीउषा हमालबीर बहादुर गर्वुजादिपक सुवेदीअस्वीन भण्डारीप्रदिप घर्ति मगरजिवन थापा मगरमनोज बानियाँ  सुवास खत्री निर्वाचित हुनु भएको  


  सम्पूर्ण नव निर्वाचित कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 






नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...