हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Sunday, May 24, 2020
मैले चिनेको र बुझ्को नेन्शन मन्डेला
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए ! सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले !त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए ! मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने !
अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले ! ति ब्यक्तिले पनि खाना खान थाले ! तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो ! उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो ! खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए !
ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ! खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो ! पसिना पनि आइरहेको थियो ! र उनी साह्रै आत्तिएका देखिन्थे !
मण्डेलाले भने- तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन ! बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए !
मेण्डेलाले अगाडि भने - जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे !
मण्डेलाले फ़ेरि अगाडि भने- अहिले म देशको राष्ट्रपति छु ! सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै ब्यबहार गर्नेछु ! तर, मेरो चरित्र त्यस्तो छैन ! मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा बिकासतिर होइन बिनाशतिर गइन्छ ! धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं !!
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment