Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, October 23, 2019

राजनितीमा हुम्मीएका दाई






डियर दाई बि स्ट्रोंग ✊✊

तपाईको पार्टीलाई सरकारले प्रतिबन्द लगाए पछि पछिल्लो समय गाउँका केही मैहुँ भन्ने राजनितिज्ञ ठान्नेहरुले अनेक बाहाना, बाजीमा योजना बनाउने र प्रहरीलाई सम्पर्क गरी पटक पटक पक्राउ गर्न प्रयास् गरियो तर सफल भने हुन सकिरहेका थिएनन् । हिजो भने योजनाबद्व तरिकाले पक्रन सफल भएछन्।
तपाईलाई पक्रन लगाउने मुख्य योजनाकार को? त्यो भने बिस्तारै खुल्ने नै छ ।
आज भन्दा ४ महिना अगाडि म घरबिदामा गएको बेला तपाईको बारेमा धेरै अग्रजहरुसंग बुझ्ने अवसर पाएको थिंए । तपाईप्रति तिनीहरुको एक प्रकारको ईगो रहेको देखिन्थ्यो । मैले पनि ति ब्यत्तिहरुसंग संवाद गरिरहँदा प्रत्यक्ष रुपमा महसुश गर्न पाएको थिएँ ।
म दाबीका साथ भन्न सक्छुकि विगत ४/५ वर्ष यता तपाईले गरेका कामलाई केलाएर हेर्ने हो भने गाउँमा हुने हरेक विकास निर्माणको काममा तपाईले पनि महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएको छ ।
तपाईको राजनीतिक यात्रामा यो एउटा नयाँ फड्को मार्ने स्टेप हो । जे सोचेर राजनीतिमा होमिनु भएको छ, त्यो पूरा होस् । तपाईको राजनीतिक यात्रा कहिलै नडगमगाअोस् ।
शुभकामना डियर दाई....

No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...