हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Saturday, July 13, 2019
क्रान्ति मा शक्ति
क्रान्तिहरु ईतिहासका ईन्जिन हुन । पीडित तथा शोषितहरुको चाड हो । जन साधारणहरु कुनैवेला त्यति सक्रिय रुपले एक नया समाजवादी व्यवस्थाका रचयिता हरुको रुपमा देखा पर्न समर्थ हुदैनन् जति क्रान्तिको समयमा हुन्छन् । यदि क्रमिक विकासलाई सङ्कुचित एवम कूपमडुक तरिकाले आक्ने हो भने, यस्तो वेला जनताले चमत्कार गर्न सक्छ । तर यस्तो वेला क्रान्तिकारी पार्टीका नेताहरुले पनि आफ्ना उद्धेश्यहरु वढी व्यापक रुपमा साहास पूर्वक अगाडी राख्न सक्नु पर्दछ । जसले गर्दा उनिहरुका नाराहरु सदा जनसाधारणको क्रान्तिकारी क्रियाकलापको अग्रपङ्तिमा होस । प्रकाश स्तम्भवनुन र हाम्रा जनवादी तथा समाजवादी आर्दशलाई पुर्ण व्यापकता तथा भव्यताका साथ जनसमुह समक्ष प्रस्तुत गरुन र उनिहरुलाइृ देखाउन की पूर्ण परम एवं निर्णायक विजयको लागी सवै भन्दा छोटो र सवै भनदा सिधा वाटो कुन हो । क्रान्तिवाट तर्सेर, सिधा वाटो वाट तर्सेर घुमाउरो टेढोमेडो सम्झौता परस्त वाटो अपनाउने कास हामी र्वुजुवा, सुधारवादी तथा अवसरवादीहरुलाई छोडि दिऔ ।
यदि हामीले जनसाधारणको यस उत्कट जोशलाई उनिहरुको क्रान्तिकारी उत्साहलाई सिधा र निर्णायक वाटोको लागी निमर्म एर्व आत्मत्याग पूर्ण सङ्घर्षमा प्रयोग गरेनौ भने हामीले क्रान्ति प्रति गद्धारी गर्ने छौ, क्रान्ति प्रति विस्वासघात गर्ने छौ ।
Subscribe to:
Post Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment