हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, April 19, 2019
नेपाल मगर संघ शिजुओका जापानले ३७औं मगर दिवश तथा नेपाली नयाँ वर्ष २०७६ विभित कार्यक्रम गरी एकैसाथ मनायो|
नेपाल मगर संघ शिजुओका जापानले ३७औं मगर दिवश तथा
नेपाली नयाँ वर्ष २०७६ विभित कार्यक्रम गरी एकैसाथ मनायो|
_________________________🌹🌹🌹🌹
नेपालको समग्र जात_जातिमध्ये तेस्रो ठूलो समुदाय र सूचीकृत आदिवासी जनजातिहरूमध्येको पहिलो ठूलो आदिवासी_जनजाति समुदाय #मगर समुदायको मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कार र इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित र अधिकारका पक्षमा निरन्तर आवाज बुलन्द गर्दै आईरहेको छ ।
#कुनै पनि देशको परिचय र पहिचान भनेको प्राकृतिक तथा भौगोलिक संरचना भन्दा पनि त्यहाको कला,संस्कृति र इतिहास नै मुल कुरा हो। यसर्थ कला,संस्कृति र सब्भेताको खानी मगर संस्कृति नै जापान मा नेपाल राष्ट्रको परिचयको बलियो आधार हो॥
३७औं मगर दिवश तथा नेपाली नया वर्ष २०७६ को अवसर पारेर मगर हरु को भाषा, भेषभूषा, कला, संस्क्रिती र संस्कार को संरक्षण तथा संवर्दण गर्ने उद्देश्यको साथ नेपाल मगर संघ शिजुआेका जापानले"विभिद सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरेको छ।
कार्यक्रमा
यो वर्ष शिजुआेका आँगमन गर्नेहरु,यहाँको विभिन्न कलेज बाट Graduation गर्नेहरु र जापानको कम्पनीमा Work permit लिन सफल व्यक्तिहरुलाई एकै साथ स्वागत तथा बिशेष सम्मान पनि गरिएको छ||🌹🌹
_______________________
【शिजुओका आँगमन गर्ने व्यक्तिहरू】
➖करिष्मा गर्बुजा
➖मिनू गर्बुजा
➖शोनी पुन
➖गीता सेर्पुन्जा
➖उषा पुलामी
➖रोशनी पुलामी
➖गीता पुन
➖मनोज चौहान मगर
➖राज मगर
➖बिपन मगर
➖सिता मगर
【3月卒業生 Graduation गर्नेहरु】
➖यूजना अर्मजा
➖भूमी पुन
➖मनोज पुन
➖रमिता मगर
【国際言葉学院専門学校からの卒業生】
➖लिला आले
➖प्रेम रन्तिजा देविन घर्ती
【ポロスペラ専門学校からの卒業生】
प्रेम पाइजा
➖रचना मगर
➖बिपन मगर
➖रासु पुन
➖गंगा आले मगर
【インターネスナル専門学校からの卒業生】
➖भिम गर्बुजा
【静岡県立大学からの卒業生】
➖खेम गर्बुजा
【Work Permit लिन सफल व्यक्तिहरु】
➖खेम गर्बुजा
➖भिम गर्बुजा
➖सुनिल पुन
➖याम पुर्जा
प्रेम रन्तिजा
प्रेम पाइजा
➖बिपन मगर
➖श्वभा पुर्जा
➖हिरा पुर्जा
कार्यक्रम वर्तमान अध्यक्ष महेन्द्र श्रीसको सभापतित्वमा संस्थापक अध्यक्ष तुल ब. चोचाड.गी,बिसाल पुर्जा,कलपना राना,रचना मगर र नयाँहरुको प्रतिनिधित्व गर्दै करिष्मा गर्बुजाले स्वागत, शुभकामना र संस्थाको आवश्यक्ता र महत्व बारे बोल्नु भएको थियो।
कलाकार धिरज पुनको स्टेज तताउने प्रस्तुति थियो भने शोनी पुन र मिनु गर्बुजाको उत्कृ्ष्ठ सांस्कृितिक प्रस्तुति रहेको थियो ||
कार्यक्रम संचालन सचिव दिनेश पुर्जाले गर्नु भएको थियो ||
#Magar_Association_Shizuoka_Japan
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...


No comments:
Post a Comment