Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, June 30, 2024

जापान कै अग्लो फुजी हिमालको शिखरमा रग्बी राष्ट्रिय खेलाडी साबित्री पूर्जालाई सम्मान

 



जापान कै अग्लो फुजी हिमालको शिखरमा 

रग्बी राष्ट्रिय खेलाडी साबित्री पूर्जालाई सम्मान 


 रघुगंगा गाउँपालिका वडा नम्बर १, बेगखोला, म्याग्दी

रग्बी खेलकुदको माध्यमबाट आफ्नो गाउँ, गृह जिल्ला, सिंगो राष्ट्रलाई समेत विश्व स्तरमा समेत चिनाउनुका साथै सामाजिक रुपान्तरणमा पुर्याउनु भएको योगदानले हामी अत्यन्तै गौरवित भएका छौं। साथै, यहाँको आगामी खेलकुद जीवनमा सफलताले अझ थप उचाई हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दै तपाईं श्री सावित्री पुर्जा ज्युलाई जापान कै अग्लो फुजी हिमालको शिखरमा सम्मान-पत्र सहित आर्थिक सहयोग प्रदान गरिएको छ ।





 म जापान आएर मेरो आफ्नै गाउँ समाज र विभिन्न संघसस्था हरुबाट सम्मानित हुन्छु भनेर सोचेको पनि थिइनँ! तर हजुरहरूको साथ, सम्मान र सहयोगले अझ मलाई हौसला मिलेको र अझ गाँउ, समाज र देशलाई चिनाउने हिम्मत बढेको रग्बी खेलाडी पूर्जा ले बताईन ।



बहिनीको उज्जवल भविष्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।







नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...